सीमा समस्याबारे सर्वपक्षीय बैठक : भारतसँग कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव
काठमाडौँ । नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वपक्षीय बैठक प्रारम्भ भएको छ ।
तथ्य र प्रमाणका आधारमा नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो सरकारी निवास बालुवाटारमा आयोजना गरेको सर्वपक्षीय...









