नेपालले बर्सेनि ६ अर्बको काठ आयात गर्दै, तराईको वन व्यवस्थापन गरे बर्सेनि १५ अर्ब आम्दानी

नेपालले बर्सेनि ६ अर्बको काठ आयात गर्दै, तराईको वन व्यवस्थापन गरे बर्सेनि १५ अर्ब आम्दानी
महेश पाण्डेचितवन । नेपालले वार्षिक ६ अबको काठ विदेशबाट आयात गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जसबाट हरियो वन नेपालको धन भन्ने नारामात्रै रहेको पुष्टि गर्दछ । एकातर्फ वन क्षेत्रमा ढलेका र पुराना रुखहरु कुहिएर जाने तर विदेशबाट ६ अब बराबरको काठ आयात हुनुले नेपालको वन क्षेत्रको नियम कानुन नमिलेको हो कि भन्ने प्रश्न पनि सरोकारवालाहरुले उठाउन थालेका छन् । त्यसो त ढलेका र पुराना ...

गणेशमानका आदर्श आत्मसात् गर्नुपर्नेमा जोड

गणेशमानका आदर्श आत्मसात् गर्नुपर्नेमा जोड
पोखरा । सर्वोच्च नेता गणेशमान सिंहको १०५ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गणेशमानका आदर्शलाई आत्मसात गर्नुपर्नेमा जोड दिइएको छ । जन्मजयन्तीका अवसरमा पोखरा महानगरपालिका–४ स्थित गणशमानको सालिकमा माल्यार्पण गर्दै वक्ताहरूले प्रत्येक राजनीतिकर्मीले राष्ट्रप्रतिको त्याग र समर्पण गणेशमानबाट सिक्नुपर्ने बताए । काङ्ग्रेस नेता एवं कास्की क्षेत्र नं २ का प्रतिन...

सीमा विवाद समाधान लागि कूटनीतिक पहल थाल्न सुझाव

सीमा विवाद समाधान लागि कूटनीतिक पहल थाल्न सुझाव
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले नेपाल–भारत सीमा विवाद समाधान लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल थाल्न सरकारलाई सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँहरुले नेपालको कालापानी लगायतका सिमानामा देखिएको विवाद समाधानका लागि सरकारले वार्ता गर्नुपर्छ भन्नेमा मुलुकभित्र राष्ट्रिय सहमति कायम भएकाले यसलाई सरकारले अवसरका रुपमा लिनुपर्न...

भारतले हडपेको जमिन फिर्ता गर्न विरोध प्रदर्शन

भारतले हडपेको जमिन फिर्ता गर्न विरोध प्रदर्शन
काठमाडौँ । भारतले हडपेको जमिन फिर्ता गर्नुपर्ने भन्दै ‘सिमाना बचाउ अभियान’ नामक संस्थाले आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ । राजनीतिक वार्तामार्फत सरकारले कूटनीतिक पहल चाल्नुपर्ने अभियानका धनराज वास्तविकले बताए । “नेपाली जनताले सडकमार्फत गरेको आन्दोलनलाई भारतले सुन्नैपर्छ”, उनले भने, “जबसम्म भारतले हाम्रो कुरा सुन्दैन, हामी हाम्रो आन्दोलन कायम राख्छौँ ।” सुघौली ...

जुवामा संलग्न भएको अभियोगमा सेनानीमाथि अनुसन्धान

जुवामा संलग्न भएको अभियोगमा सेनानीमाथि अनुसन्धान
काठमाडौँ । सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । काठमाडौँ जिल्ला टोखा नगरपालिका–१० सामाखुशीस्थित खरीबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए । नेपाल प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जङ्गी अड्डामा बुझाइएका सेनानी शाहीलाई अनुसन्धानका लागि आज महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उपस्थित गराइएको स...

चितवन सार्की समाजको बनभोज तथा प्रथम अधिवेशन सम्पन्न

चितवन सार्की समाजको बनभोज तथा प्रथम अधिवेशन सम्पन्न
२४ कार्तिक २०७६, मदन अच्छामी, रत्ननगर । सामाजिक संजाल मार्फत गठन भएको चितवन सार्की समाजको प्रथम अधिवेशन तथा बनभोज कार्यक्रम बुटवल फुलबारीमा सम्पन्न भएको छ । कार्यक्रममा चितवन तथा आसपासका विभिन्न जिल्ला बाट उल्लेख्य रुपमा युवा युवती उपस्थित थिए । सो भेलाले विजय अच्छामीको अध्यक्षतामा १२ जनाको कार्यसमिती बनाएको छ । कार्यसमितिले सामाजिक सचेतना, महिला सशक्तिकरण, दलित उत्थान लगाएतका...

एसएसबीद्वारा सीमास्तम्भ बेपत्ता

एसएसबीद्वारा सीमास्तम्भ बेपत्ता
सप्तरी । छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीवासीले बनाउन सुरू गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो । दश...

पण्डितले अब नागरिकता हेरर विवाह गराउने

पण्डितले अब नागरिकता हेरर विवाह गराउने
जाजरकोट । विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेपछि प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरू सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपर...

सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : नेता खनाल

सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : नेता खनाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन् । नेकपा काठमाडौँ महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज वसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको च...

भारतीय हस्तक्षपको बिरुद्धमा चितवनका युवा अर्धनग्न भएर सडकमा, मोदीको पुत्ला जलाउन दिएन प्रहरीले (फोटो फिचर)

भारतीय हस्तक्षपको बिरुद्धमा चितवनका युवा अर्धनग्न भएर सडकमा, मोदीको पुत्ला जलाउन दिएन प्रहरीले (फोटो फिचर)
महेश पाण्डे चितवन । भारतले आफ्नो नक्सामा नेपाली भूमि समेटेर नेपाली भुमिनै हडप्न खोजेको भन्दै त्यसको विरोधमा चितवनका युवाहरु अर्धनग्न भएर सडकमा उत्रिएका छन् । जब उनिहरु अर्धनग्न भएर सडकमा उत्रिए सो दृश्य थियो राष्ट्रिय युवा संघ नेपाल तथा अनेरा स्ववियु रत्ननगरले शनिवार रत्ननगरमा आयोजना गरेको अर्धनग्न जुलुसको । जसको सह–आयोजक युनिक युथ क्लब, गौतम बुद्ध युवा क्लब, सिरदेवी युवा क्लब ...