रत्ननगर-१० मा कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार कलाधर पाैडेलकाे घरदैलाे कार्यक्रम तिब्र
चितवन । रत्ननगर-१० मा कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार कलाधर पाैडेल सहितकाे घरदैलाे कार्यक्रम तिब्र बन्दै गएकाे छ ।
वडाकाे बिकाससँगसँगै वडालाई प्रविधि मैत्री र भ्रष्टाचार मुक्त बनाउने अभियानका साथमा चुनावी मैदानमा हाेमिएका पाैडेलले रत्ननगर-१० नं. वडामा रहेका प्रत्येक टाेल टाेलमा पुगेर स्थानीयसँग आफ्नाे प्रतिबद्धता प्रकट गरिरहेका छन् ।
पाैडेल भन्छन् "वडाबाँसीलाई ...









