रत्ननगर १६ मा कांग्रेसको घरदैलो
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १६ मा नेपाली कांग्रेसका उमेदवारहरुले जनतासँग भोट माग्न घरदैलो गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विकासका योजना सुनाउँदै उमेदवारले घरदैलोमा पुगेर भोट मागेका हुन् ।
वडाध्यक्ष पदका उमेदवार बद्रिप्रसाद अर्याल, खुल्ला सदस्यका उमेदवारहरु चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, महिला सदस्यकी उमेदवार जुगमाया गुरुङ र दलित महि...









