श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ
काठमाडौँ । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो ।
घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश ...





![सिन्धुपाल्चोक पहिरो : ३ जनाको शव भेटियो, २४ जना बेपत्ता [अपडेट]](https://www.nepalikoaawaj.com/wp-content/uploads/2020/09/sindhupalchokpahiro-300x200.jpg)


