कोरोना सङ्क्रमित ८५ वर्षीय पुरुषको मृत्यु

कोरोना सङ्क्रमित ८५ वर्षीय पुरुषको मृत्यु
पोखरा- पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । सो अस्पतालमा ह...

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु
काठमाडौँ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकार...

शनिबार थपिए १२०१ संक्रमित, एकैदिन १४ जनाको मृत्यु

शनिबार थपिए १२०१ संक्रमित, एकैदिन १४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार १७६ जनाको पिसिआर परीक्षणका क्रममा १२०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५३ हजार २२० पुगेको छ । जसमा १५ ह...

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि
चितवन । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको नमुना परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार शुक्रबार रातिसम्म ५३३ नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् । यस्तै, कालिका नगरपालिकाका दुई महिलासहित आठ जना, खैरहनी नगरपालिका...

अन्ततः सुल्झियो नेकपा विवाद, अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

अन्ततः सुल्झियो नेकपा विवाद, अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित ...

काठमाडौँ उपत्यकामा ६९६ सहित शुक्रबार १४५४ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा ६९६ सहित शुक्रबार १४५४ जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ७०१ जनाको पिसिआर परीक्षणका क्रममा १४५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । जसमा १४...

पत्रकार शाहको हत्यामा संलग्न अन्य व्यक्तिलाई कारबाही गर्न माग

पत्रकार शाहको हत्यामा संलग्न अन्य व्यक्तिलाई कारबाही गर्न माग
काठमाडौँ । नेपाल पत्रकार महासंघले बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न भई फरार रहेका लालबहादुर चौधरीसहितका व्यक्तिको खोजी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन र कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ । सोही घटनामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई भने महासङ्घले सकारात्मक र...

तेजाब आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याइने

तेजाब आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याइने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडितसहित सहभागी विशेष कार्यक्रममा उनले त्यस्ता अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने...

बिहीबार उपत्यकाभित्र ५७२ सहित संक्रमितको संख्या दस हजार नाघ्यो

बिहीबार उपत्यकाभित्र ५७२ सहित संक्रमितको संख्या दस हजार नाघ्यो
काठमाडौँ । केन्द्रीय राजधानी काठमाडौँ उपत्यकामा बिहीबार ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका ४९५, ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १० हजार १२ पुगेको छ । जसमा काठमाडौँमा कुल ८१०६, ललितपुरमा १०५४ र भक्तपुरमा ८५२ जना संक्रमित रहेको मन्...

नेपालमा बिहीबार थप १२४६ सहित संक्रमितको संख्या ५० हजार नाघ्यो

नेपालमा बिहीबार थप १२४६ सहित संक्रमितको संख्या ५० हजार नाघ्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार १४४ जनाको पिसिआर परीक्षणका क्रममा १२४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । जसमा १४ ...