रक्सी खाएर छिमेकीको हत्या, दुई जना पक्राउ

रक्सी खाएर छिमेकीको हत्या, दुई जना पक्राउ
परासी । पश्चिम नवलपरासीमा मदिरा सेवन गरेर कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । शनिबार राति मदिरा सेवन गरेर झैझगडा हुँदा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८, पतलहवा टोल बस्ने ४१ वर्षीय अर्जुन यादवको कुटपिट तथा चिर्पट प्रहारबाट हत्या भएको पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । झगडाका क्रममा शनिबार राति ...

चितवन घटनामा राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन : शान्ति समाज

चितवन घटनामा राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन : शान्ति समाज
चितवन । मानव अधिकार तथा शान्ति समाजले चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङमाथि राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी अमानवीय दमन भएको ठहर गरेको छ । घटनास्थल पुगी स्थलगत रुपमा अध्ययनपछि तयार भएको प्रतिवेदन आज सार्वजनिक गर्दै शान्ति समाजले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चेपाङको परिवार, यातना पीडित र सरो...

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे
काठमाडौँ । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । निगमको जहाजले दुब...

बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु

बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज मृत्यु भएको छ । मृतक दुवै रुपन्देही जिल्लाका रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनीहरुको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाई गाउँपालिका– २ का ३८...

४७ जिल्लामा निषेधाज्ञा, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको निर्देशन

४७ जिल्लामा निषेधाज्ञा, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढ...

नेपालमा थप ८१८ जनामा कोरोना पुष्टि, एकै दिन तीनसहित १४९ को मृत्यु

नेपालमा थप ८१८ जनामा कोरोना पुष्टि, एकै दिन तीनसहित १४९ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको ८ हजार २६ जनाको पिसिआर परीक्षणका क्रममा ८१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । जसमा १३ हजार ...

कोरोनाबाट हेटौँडासहित बागमती प्रदेशमा २९ जनाको मृत्यु

कोरोनाबाट हेटौँडासहित बागमती प्रदेशमा २९ जनाको मृत्यु
हेटौँडा । विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण बागमती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरुषसहित तीन जनाको उक्त सङ्क्रमणबाट मृत्यु भइसकेको बताइएको छ । मकवानपुरमा हालसम्म सङ्क्रमितको सङ्ख्या २६० पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण ...

नेपालमा थप ६३४ जनामा कोरोना पुष्टि, एकै दिन ९ सहित १४६ को मृत्यु

नेपालमा थप ६३४ जनामा कोरोना पुष्टि, एकै दिन ९ सहित १४६ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको १२ हजार ५१९ जनाको पिसिआर परीक्षणका क्रममा ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । जसमा १२ हजा...

नेपालमा कोरोना संंक्रमितको संख्या ३० हजार नाघ्यो, एकै दिन ११ जनाको मृत्यु

नेपालमा कोरोना संंक्रमितको संख्या ३० हजार नाघ्यो, एकै दिन ११ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको १३ हजार ५७९ जनाको पिसिआर परीक्षणका क्रममा ८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमा १२ ...

काठमाडौँ उपत्यकामा निषेधाज्ञा, हिँडडुल गर्नसमेत रोक

काठमाडौँ उपत्यकामा निषेधाज्ञा, हिँडडुल गर्नसमेत रोक
काठमाडौँ । उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार बुधबारराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णयअनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाए...