मंगलबार एकैदिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुग्यो

मंगलबार एकैदिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुग्यो
महेश पाण्डे चितवन । मंगलबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुगेको छ । मंगलबार अर्थात जेष्ठ ४ गते एकै दिन १७ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रत्ननगरमा ३६३ पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए । मंगलबार थपिएका कोरोना संक्रमितसँगै रत्ननगरमा कोरो...

अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न मेयर दाहालको चेतावनी, कानुनी उपचार खोज्ने संकेत

अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न मेयर दाहालको चेतावनी, कानुनी उपचार खोज्ने संकेत
चितवन । आफु र महानगरलाईलाई मुछेर केहि अनलाईनमा समाचार प्रकाशन भएपछि अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चेतावनी दिएकी छिन् । उनले केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब व्यवस्थापन अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेको पाइएको तर त्यसमा सत्यता नभएको आफ्नो फेशबुक स्टाटसनै लेखे...

चितवनको खैरहनी नगरपालिकाका युवाहरु कोविड मानव कल्याण अभियानमा ।

चितवनको खैरहनी नगरपालिकाका युवाहरु कोविड मानव कल्याण अभियानमा ।
रवि रोषी, चितवन । पुर्वी चितवन अन्तर्गत खैरहनी नगरपालिकाका युवाहरु स्वस्फुर्त रुपमा कोविड संक्रमित बिरामीहरुको लागि स्वास्थ्य परामर्श सहित मोवाइल अक्सिजन बाहनको साथमा सेवामा जुटेका छन । हेल्प डेस्क अभियान अन्तर्गत यो सेवा पुर्वी चितवन मात्र नभै पश्चिम चितवनमा पनि कोविड मोवाइल सेवा सूचारु गरेका छन् । सो सेवा अन्तर्गत आकस्मिक रुपमा अस्पताल जानू परेमा, रगतको आपतकालीन आवश्यकता ...

अब रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण

अब रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण सुरु भएको छ । नगर भित्रका चारवटा स्वास्थ्य संस्थामा आइतवार देखि परीक्षण सुरु गरिएको हो । रत्ननगर अस्पतालमा प्रत्येक बुधवार,बछौली स्वास्थ्यचौकीमा प्रत्येक आइतवार,पञ्चकन्या स्वास्थ्यचौकीमा प्रत्येक मंगलवार र पिठुवा स्वास्थ्य चौकीमा प्रत्येक विहीवार एन्टिजेन परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानका...

कोरोनासँगको लडाई हार्नुभएका एक सबल स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी

कोरोनासँगको लडाई हार्नुभएका एक सबल स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी
डा.सन्तोष शर्मा भुषाल चितवन मुटु अस्पताल डिल्लीराम अधिकारी, एक यस्तो नाम जो बिगत लामो समय देखि पुर्बी चितवन मा मेडिकल स्थापना गरि त्यहाँका जनता हरुको सेवा गर्दै आउनु भएको थियो । सधै हसिलो फुर्तिलो स्वभाव का धनी उहाँले आफ्नो काम प्रती कहिले सम्झौता गर्नु भएन । कोरोना को पहिलो लहर देखि नै सक्रिय हुँदै आफ्नो काम कर्तव्य निरबाह गर्दै गर्दा आज हामिले कोरोना दोस्रो लहर मा उहाँल...

ईलाका प्रहरी कार्यालय रत्ननगरलाई नेविसंघको स्वास्थ्य सामाग्री सहयोग

ईलाका प्रहरी कार्यालय रत्ननगरलाई नेविसंघको स्वास्थ्य सामाग्री सहयोग
चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरलाई नेविसंघले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज (सोमबार) नेविसंघ जिल्ला समिति, नेपाल तरुण दल जिल्ला समिति तथा नेविसंघ रत्ननगरले संयुक्त रुपमा ईलाका प्रहरी कार्यालय रत्ननगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । नेविसंघ जिल्ला समिति उपाध्यक्ष आयुष चन्द्र श्रेष्ठले कोरोना महामारीमा सधै फिल्डमा रहने प्रहरीलाई केहि भएपनि सहज होस भन...

रत्ननगर अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर दिदै सपना भिलेज, पहिलो चरणमा ७ वटा प्रदान

रत्ननगर अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर दिदै सपना भिलेज, पहिलो चरणमा ७ वटा प्रदान
महेश पाण्डे चितवन । सामाजिक कार्यको क्षेत्रमा सक्रिय रहेको सपना भिलेजले २० वटा अक्सिजन सिलिण्डर बकुलहर रत्ननगर अस्पताललाई दिने भएको छ । आज (सोमबार) पहिलो चरणमा ७ वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउदै संस्थाका अध्यक्ष ध्रुव गिरीले कम्तिमा पनि २० वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । गिरीले सपना भिलेज सोसियल इम्प्याक्ट कार्यक्...

चितवन उद्योग संघका ४ इकाईद्धारा शुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

चितवन उद्योग संघका ४ इकाईद्धारा शुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
महेश पाण्डे चितवन । पूर्वी चितवनमा चितवन उद्योग संघका ४ इकाईद्धारा शुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) रत्ननगरमा रहेको होटल स्टार बेन्क्युटको प्राङ्गणमा एक कार्यक्रमका बिच चितवन उद्योग संघका रत्ननगर, कालिका, खैरहनी र राप्ति का गरि ४ इकाईद्धार पूर्वी चितवनका ४ पालिकामा रहेका शुरक्षाकर्मी तथा पत्रकारलाई करिब २ लाख बराब...

सामाजिक काममा एक्सपर्टको हातः भरतपुर अस्पताललाई दियो ४ लाखको अक्सिजन सहितको सिलिण्डर

सामाजिक काममा एक्सपर्टको हातः भरतपुर अस्पताललाई दियो ४ लाखको अक्सिजन सहितको सिलिण्डर
चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सहयोग गरेको छ । आइतबार अस्पतालमै पुगेर एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरन पौडेलले सो अक्सिजन अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिव...

रत्ननगरमा आज एकै दिन २१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३०८ पुग्यो

रत्ननगरमा आज एकै दिन २१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३०८ पुग्यो
महेश पाण्डे चितवन । रत्ननगरमा आज एकै दिन २१ जना कोरोना संक्रमित थपिएका छन् । आज (शनिबार) गते एकै दिन २१ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रतननगरमा ३०८ पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए । शनिबार थपिएका संक्रमितसँगै रत्ननगरमा कोरोनाको दोस्रो लहर अर्थात बैशाख ३ गते देखि जेष्ठ १ गते सम्मम...