जापानका दिलिप शर्माद्वारा चेपाङ बालबालिकालाई खाधान्न तथा स्टेशनरी हस्तान्तरण ।

जापानका दिलिप शर्माद्वारा चेपाङ बालबालिकालाई खाधान्न तथा स्टेशनरी हस्तान्तरण ।
रवि रोषी, चितवन । जापानका दिलिप शर्मा गैर्हे बाट चितवनको मंगलपुर स्थित चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर शिक्षार्जन गर्दै आएका चेपाङ वालवालिकालाई १ लाख ५ हजार बरावरको खाधान्न तथा स्टेशनरी सामान प्रदान गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १० निवासी गैरे स्टार ग्रुपका सन्चालक तथा गैर आवासीय नेपाली संघ, कान्साई जापानका उपसंयोजक समेत रहेका छन् । जापानमै रही बिगत एक दशक...

चेपाङ बालबालिकाले खेले फ्रान्सेली नागरिकसँग होली

चेपाङ बालबालिकाले खेले फ्रान्सेली नागरिकसँग होली
चितवन । पूर्वी चितवनको रत्ननगरस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले फ्रान्सेली नागरिकसँग होली मनाएका छन् । गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई विगत आठ वर्षदेखि खाद्यान्न लगाएतका सामाग्री सहयोग गर्दै आएका फ्रान्सेली नागरिकहरूसँग सो केन्द्रमा बस्दै आएका चेपाङ बालबालिकाहरूले आइतबार होली पर्व खेलेर र रमाएर मनाएका हुन् । फ्रान्सेली नागरिकहरू मरी पल बेन्डट्टी,...

डेक नेपालको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

डेक नेपालको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । डेक नेपालको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार सौराहामा डेभलपमेन्ट एक्सचेन्ज सेन्टर–नेपाल (डेक नेपाल) ले एक कार्यक्रमको आयोजना गरि आर्थीक वर्ष २०७५/७६ को सामाजिक परिक्षण कार्यक्रम अन्र्तगत प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम गरेको हो । डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले कन्सल्टेन्टहरुको प्र...

एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्छन् सैपामका चेपाङ बालबालिका

एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्छन् सैपामका चेपाङ बालबालिका
महेश पाण्डे चितवन । एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्दैछन् चितवन सैपामका चेपाङ्ग बालबालिकाहरु । चितवनको कालिका नगरपालिका वडा नं–११, सैपाम साबिक सिद्धि–३ स्थित सैपाम बाँसघारीको यो गाउँ नगर बने पनि विकासको दृष्टिले निकै पछाडि परेको छ । पुस लागेसँगै देशभर चिसोको कहर बढेसँगै यहाँका बालबालिका एकसरो कपडा र आगो तापेरै जाडो छल्न बाध्य छन् । ती बालबालिकाको अभिभावकसँग न कपड...