नेपालमा गैँडाको संख्या बढ्यो, ६४५ बाट बढेर ७५२

नेपालमा गैँडाको संख्या बढ्यो, ६४५ बाट बढेर ७५२
चितवन ः नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिनुभयो । यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए । शुक्रबार सकिएको गणनाअनुसार सबै...

चितवन राष्ट्रिय निकुञ्जद्धारा १४ जना गैंडा तस्कर सार्वजनिक

चितवन राष्ट्रिय निकुञ्जद्धारा १४ जना गैंडा तस्कर सार्वजनिक
चितवन । चितवन राष्ट्रिय निकुञ्जले १४ जना गैंडा तस्करलाई सार्वजनिक गरेको छ । निकुञ्ज प्रशासनले पुस १३ देखि माघ १४ गतेसम्ममा पक्राउ परेका १४ जनालाई बुधबार अदालतमा बुझाउनुअघि आफ्नै मुख्य कार्यालय कसरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पछिल्ला ४५ दिनमा दर्जन बढी व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जानकारी...

घुम्न आउने होइन त चितवन ?

घुम्न आउने होइन त चितवन ?
सुर्य बराल देशकै मध्यभागमा अवस्थित सुन्दर चितवन जिल्ला साँच्चै प्रकृतीको एउटा अनुपम उपहार हो । समुन्द्रि सतहबाट ५०० मिटर देखि २५०० मिटरसम्मको उचाईमा रहेको चितवनको हावापानी राम्रो छ । यहाँ गर्मीमा तराईको जस्तो अति गर्मी पनि हुदैंन, हिमाली तथा पहाडको जस्तो अति जाडो पनि हुदैन् । यो ठाँउ बसोवासको हिसाबले उपयुक्त र यहाँको हावापानी ठिक्क खालको छ । त्यसैले देशका ७७ वटै जिल्लाका मानि...

नवौँ विश्व रेन्जर सम्मेलन सौराहामा सुरू, वन्यजन्तु संरक्षण चुनौतीपूर्ण : प्रचण्ड

नवौँ विश्व रेन्जर सम्मेलन सौराहामा सुरू, वन्यजन्तु संरक्षण चुनौतीपूर्ण : प्रचण्ड
महेश पाण्डे चितवन । सौराहामा नवौँ विश्व रेन्जर कंग्रेस सम्मेलन आजदेखि सुरू भएको छ । ७० देशका करिब ५५० भन्दा बढी रेन्जरहरुको सहभागिता रहेको सो सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । नेपाल सरकार र अन्तर्राष्ट्रिय रन्जेर फेडेरेसन (आईआरएफ)को आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका दाहालले वन्यजन्तु संरक्षण गर्नु भ...