चितवनमा वायु प्रदुषणको स्तर ३०० माथि, नाकको जालिले पनि छान्न नसक्ने गरी प्रदूषण

चितवनमा वायु प्रदुषणको स्तर ३०० माथि, नाकको जालिले पनि छान्न नसक्ने गरी प्रदूषण
चितवन । अहिले देशैभरिको वायु प्रदूषित भएको अवस्थामा चितवनको वायुले पनि प्रदुषणको स्तर नाघेको छ । चितवनको वायु प्रदुषणको स्तर (एयर क्वालिटी इन्डेक्स) ३०० माथि पुगेको वातावरण विज्ञ ध्रुव आचार्यका जानकारी दिए । उनले ५० सम्म सामान्य मानिने र २०० माथि गएपछि मानव स्वास्थ्यमा असर पुग्ने गरी खतराको तहमा पुगेको मानिने भएकाले अहिलेको चितवनको अवस्था पनि वायु प्रदूषणको हिसावले खतरनाक भए...

अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको बन्यो रत्ननगर १० को वडा कार्यालय, ७८ लाख लगानी

अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको बन्यो रत्ननगर १० को वडा कार्यालय, ७८ लाख लगानी
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिका वडा नं १० को वडा कार्यालय भवन अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको बनेको छ । सो अण्डरग्राउण्ड पार्किङ सहितको सुविधा सम्पन्न भवनको मेयर नारायण वनले उद्घघाटन गरेका हुन । मेयर वनले भवन उद्घघाटन गरे लगतै वडाध्यक्षको कार्यकक्षको उपमेयर विमला दुवाडी र प्रशासनिक कक्षको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले रिवन काटेर उद्घघाटन गरेका थ...

बकुलहर कुलो निर्माणको आयव्यय सार्वजनिक

बकुलहर कुलो निर्माणको आयव्यय सार्वजनिक
रत्ननगर । पूर्वी चितवनको रत्ननगर–१, बकुलहरमा रहेको कुलो निर्माण योजनाको सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरी खर्च विवरण सार्वजनिक गरिएको छ । कुलो निर्माणका लागि ४८ मिटर कुलो निर्माण सम्पन्न गर्नको लागि रत्ननगर नगरपालिकालाई संघीय सांसद् कोषबाट दस लाख रुपैयाँ उपलब्ध भएको थियो । त्यसमा उपभोक्ता नगद साझेदारी कोषबाट एक लाख आठ हजार रुपैयाँ र उपभोक्ता जन श्रमदानबाट २१३.७७ रुपैयाँ ...

चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ

चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ
चितवन । चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरि नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । चितवनबाट पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा ८ निवासी २९ वर्षीय देवेन्द्र राई र सोही स्थानका १९ वर्षीय पवन राई रहेको प्रहरी कार्यालयका प्रमुख ए...

माडीमा वडा अध्यक्ष पौडेलद्वारा आफ्नै चुनावी प्रत्यासीलाई सुकुम्बासी आयोगमा बस्न सिफारिस

माडीमा वडा अध्यक्ष पौडेलद्वारा आफ्नै चुनावी प्रत्यासीलाई सुकुम्बासी आयोगमा बस्न सिफारिस
अजित अधिकारी चितवन । माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले आफ्नै चुनावी प्रत्यासीहरुलाई सुकुम्बासी समस्या समाधान आयोगमा बस्न सिफारिस गरेका छन । नेपाली आवाज डटकमसंग संक्षिप्त कुराकानी गर्दै पौडेलले समाजमा राजनीतिक संस्कार सहितको व्यबहार गर्नु अहिलेको अपरिहार्य आबश्यकता रहेकाले सबैजना यसमा एकजुट भएर लाग्नुपर्ने तर्क गरे । गत स्थानीय निर्वाचनमा माडीबाट वडा अध्यक्ष पदमा नै...

माडीमा अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने

माडीमा अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने
रासस भरतपुर । चितवनको माडीस्थित अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधामको बारेमा चासो देखाउदै भगवान राम सोहि स्थानमा जन्मिएको बताएपछि माडी चर्चाको बिषय बनेको छ । प्रधानमन्त्री ओलीको चासो पछि चर्चामा रहेको माडीमा रहेको अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने विषयमा वाग्मती प्रदेशका मुख्यमन्त...

रत्ननगर जेसिजद्वारा पोल्ट्री उद्धमसिल तालिम सम्पन्न

रत्ननगर जेसिजद्वारा पोल्ट्री उद्धमसिल तालिम सम्पन्न
रामु आचार्य रत्ननगर : रत्ननगर जेसिजको आयोजनामा पोल्ट्री उद्धमसिल तालिम सम्पन्न भएको छ । रत्ननगर स्थित बेडरक रिसोर्टमा आज (साेमबार) सम्पन्न भएको कार्यक्रममा स्थानिय किसान लगाएत ७० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक जेसी सुरेशजंग पाण्डेले जानकारी दिए । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रशिक्षक डा. आकांक्षा हाडा र...

क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न

क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न
चितवन । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति चितवनको निति र निर्देशन अनुरूप पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० मा रहेको क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । प्यारागन मा वि तथा क्वेष्ट मोडल कलेज अन्तर्गत सन्चालन भइरहेको क्युएमसी तेक्वान्दो डोजाङ र न्यू लाइफ तेक्वान्दो डोजाङका ६८ जना तेक्वान्दो विद्यार्थी खेलाडीहरुको शनिवार एक भव्य कार्यक्रमका ...

चितवनमा आज (शनिवार) बिहान ९ बजे देखि ५ घण्टा विद्युत आपूर्ति बन्द हुने

चितवनमा आज (शनिवार) बिहान ९ बजे देखि ५ घण्टा विद्युत आपूर्ति बन्द हुने
चितवन । चितवनमा आज (शनिवार) बिहान ९ बजे देखि ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । बिद्युत मर्मतका लागि भन्दै आपूर्ति ५ घण्टा बन्द गर्न लागिएको हो नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले सूचनानै जारी गरेर विहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि बिद्युत आपुर्ती बन्द हुने जनाएको छ । सो सुचनामा अनुसार हेटौंडा ग्रिड महाशाखा अन्त...

होटलमा बसेको रकम नतिरेको विषयमा विवादपछि गुरुङको हत्या, आरोपित ३ जना सार्वजनिक

होटलमा बसेको रकम नतिरेको विषयमा विवादपछि गुरुङको हत्या, आरोपित ३ जना सार्वजनिक
चितवनः नेपालमा हालका दिनमा हत्या तथा बलत्कारका घटनाहरु निकै बढेको पाइएको छ । पछिल्लो पटक चितवनमा पनि होटलमा बसेको रकम नतिरेको विषयमा विवादहुँदा गोपाल गुरुङ नाम गरेका एक जना ब्यक्तिको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गुरुङको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरि बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउपर्नेहरुमा गैँडाकोट नगरपालि...