नेपाल रेडकस सोसाईटी पञ्चकन्या उपशाखाको सभापतिमा अर्जुन पौडेल चयन

नेपाल रेडकस सोसाईटी पञ्चकन्या उपशाखाको सभापतिमा अर्जुन पौडेल चयन
चितवन । रत्ननगर १३ मा रहेको नेपाल रेडकस सोसाईटी पञ्चकन्या उपशाखाको सभापतिमा अर्जुन पौडेल चयन भएका छन् । उपशाखाको आज सम्पन्न एघारौं साधारण सभा तथा चौथो अधिवेशनबाट सभापतिमा अर्जुन प्रसाद पौडेल चयन भएका हुन् । सोही अधिवेशनबाट उपसभापतिमा मिना बुढाथोकी, सचिवमा विनोद अधिकारी, कोषाध्यक्षमा राजेन्द्र कुमार बस्नेत, उप–सचिवमा श्याम सुन्दर गुरागाई, उप–कोषाध्यक्षमा डिल्लीराम कंडेल सदस्य...

कालिका नगरपालिकामा मेयर पदको लागि नेपाली कांग्रेसबाट डा.हरिप्रसाद कंडेलको चर्चा

कालिका नगरपालिकामा मेयर पदको लागि नेपाली कांग्रेसबाट डा.हरिप्रसाद कंडेलको चर्चा
चितवन । यतिखेर स्थानीय निर्वाचनको सरगर्मी बढिरहेसँगै मेयर पदको लागि बिभिन्न पार्टीबाट नाम चर्चामा आउन थालेको छ । सोही बमोजिम कालिका नगरपालिकामा भने मेयर पदको लागि नेपाली कांग्रेसबाट डा.हरिप्रसाद कडेलको चर्चा सुरु भएको छ । नेपाली कांग्रेसमा पनि धेरैजना आकांक्षीहरू विच टिकटको लागी लविंग शुरु भएको अवस्था छ । कांग्रेस भित्र पनि सवै प्रकारको मतदाताको मत पाउँन सक्ने र सवैको लागि ...

माओवादी केन्द्र रत्ननगरको बल्ल लाग्यो टुंगो, अध्यक्षमा श्याम बराल निर्वाचित

माओवादी केन्द्र रत्ननगरको बल्ल लाग्यो टुंगो, अध्यक्षमा श्याम बराल निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रत्ननगर नगर कमिटी निर्वाचन पश्चात टुंगो लागेको छ । आज (मंगलबार) भएको निर्वाचन मार्फत श्याम बराल अध्यक्षमा निर्वाचित भएसँगै माओवादी केन्द्रको रत्ननगर कमिटीको टुंगो लागेको हो । वडा सम्मेलनबाट चयन भएका कुल ६५ प्रतिनिधि मध्ये ६२ जना सहभागी आजको निर्वाचनमा ३ जना अनुपस्थित भएको निर्वाचन अधिकृत बद्रीनाथ पण्डितले जानकारी दिए । निर्वाचनको मत...

लायन्सले बाँड्यो बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी

लायन्सले बाँड्यो बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी
चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर सम्बृद्धी तथा लायन्स क्लब अफ रत्ननगर पंचकन्या गरि तिन वटा लायन्स क्लबले संयुक्त रूपमा बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी बाँडेका छन् । तिन लायन्स क्लबले संचालन गरेको पाँच वर्षिय योजना ‘मेरो लायन्स गाँउ कार्यक्रम’ अन्र्तगत सो क्लबहरुले कालीका नगरपालिकाको वडा नं १० को विकट गाँउ देउजरमा दिगो...

बकुलहर रत्ननगर अस्पतालमा बन्ने भयो छुट्टैै मातृशिशु भवन

बकुलहर रत्ननगर अस्पतालमा बन्ने भयो छुट्टैै मातृशिशु भवन
महेश पाण्डे चितवन । पूर्वी चितवनको टाँडीमा रहेको प्रादेशिक अस्पताल बकुलहर रत्ननगर अस्पतालमा छुट्टैै मातृशिशु भवन बन्ने भएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको आधा÷आधा लगानी गर्ने गरेर करिब कुल बजेट १४ करोड ५० लाखको लागतमा मातृशिसु भवन बन्ने भएको हो । ३ वर्ष भित्रमा अर्थात आर्थीक वर्ष २०७९÷०८० मा सक्ने लक्ष्यका साथमा बन्न लागेको सो ३ तले भवनको आज (सोमबार) रत्ननगर न...

चितवनमा एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर भोलि, पारस खड्कासंग भेट गर्न पाइने

चितवनमा एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर भोलि, पारस खड्कासंग भेट गर्न पाइने
चितवन, चैत १२– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (आइतबार) ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ हुने भएको छ । भरतपुरस्थित होटल रोयल सेन्चुरी पछाडी रहेको एक्सपर्ट बेस क्याम्पमा हुने फेयर विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ । कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, अष्ट्रेलियाब...

भेषराज दुवाडी कांग्रेसको तर्फबाट रत्ननगरको मेयर पदका बलियो दाबेदार

भेषराज दुवाडी कांग्रेसको तर्फबाट रत्ननगरको मेयर पदका बलियो दाबेदार
चितवन । पालिका स्तरमा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भइसकेको छ । मुलुकका दुई प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी अभियान सुरु गरिसकेका छन् । नेपाली काँग्रेसले घरघर जाऔं,काँग्रेस जिताऔं अभियान मार्फत मतदाताका आगनमा पुगेको छ । सो पार्टीले टोल कमिटी गठन गरी निर्वाचन परिचालनलाई सशक्त बनाएको छ । अभियान चलिरहदा नेताहरु बीच मेयर,उपमेयर तथा वडाअध्यक्षमा चुनाब लड...

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्: कुनैपनि हालतमा एमालेसंग मिल्दैनौ

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्: कुनैपनि हालतमा एमालेसंग मिल्दैनौ
अजित अधिकारी चितवन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले आँफुहरु कुनै पनि हालतमा एमालेसंग नमिल्ने बताएका छन् । माडी क्याम्पसको सभाहलमा बिहीबार नेकपा एकीकृत समाजवादी माडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै, नेता पाण्डेले यस्तो बताएका हुन् । उनले हामी कसैसंग पनि गठबन्धन गर्न नपर्ने र अबको पहिलो पार्टी ए...

हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता जयमंगलामा सुरु

हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता जयमंगलामा सुरु
महेश पाण्डे चितवन । हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता रत्ननगर–१३, जयमंगलामा सुरु भएको छ । हरेक वर्ष फागु पुर्णिमाको अवसरमा आयोजना गर्ने गरिएको ब्याडमिण्टन प्रतियोगिता यस वर्ष पनि जयमंगलाको पेट्रोल पम्प रहको स्थान नजिकै फागुन २८ गते देखि सुरु भएको हो । प्रतियोगिताका संयोजक रमेश कट्टेलले रङ्गै रङको पर्व होलिमा स्थानिय खेलाडीको बिचमा माया र सद्भाव बढाउन प्...

चितवनमा काँग्रेसको ‘घर–घर जाऔं’ अभियान सुरु

चितवनमा काँग्रेसको ‘घर–घर जाऔं’ अभियान सुरु
चितवन , फाुगन २९ आगामी स्थानिय निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले घर – घर अभियान सुरु गरेको छ । हरेक घरमा काँग्रेसको एजेण्डा पु¥याउने उदेश्यले काँग्रेसले आइतवारबाट एक महिने अभियान सुरु गरेको हो । केन्द्रीय कार्यक्रम अन्र्तगत निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्य सहित ‘घर–घर जाऔं , काँग्रेसलाई जिताऔ ’ अभियान सुरु गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ । अभियानअन्र्तगत ...