रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई काेराेना पुष्टि

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई काेराेना पुष्टि
२ असाेज, चितवन । रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई कोरोना पुष्टि भएको छ । गत भदौ २८ गते काेराेना परिक्षणकाे लागि स्वाब दिएका नगर प्रमुख वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनले स्वाव दिएकाे एक सातापछि रिपोर्ट आएको हो । मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि केही दिन देखि उनी घरमानै सेल्फ आइसाेलेसनमा बस्दै आएका थिए । त्यहि क्रममा...

काेराेना राेगका बारेमा पाँच एरियाका लियाे क्लबकाे सचेतना कार्यक्रम सम्पन्न

काेराेना राेगका बारेमा पाँच एरियाका लियाे क्लबकाे सचेतना कार्यक्रम सम्पन्न
काेराेना राेगका बारेमा पाँच एरियाका लियाे क्लबकाे सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । लियो जिल्ला परिषद् अन्तर्गत रहेका ५ वटा एरियाहरु मध्ये एक एरिया एक क्लब गरेर ५ वटा क्लबहरुको संयुक्त आयोजनामा Guidance On Home Isolation & Quarantine Preparation In Relation to covid-19 नामक कार्यक्रम शुक्रबार सम्पन्न भएको हाे । लियाे क्लब अफ नेपालगन्ज इन्नाेभेटिभ, लियाे क्लब अफ काठमाण्डु ...

पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान, जनजीवन प्रभावित

पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान, जनजीवन प्रभावित
१ भाद्र, चितवन । पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएकाे छ । चितवन स्थानीय प्रशासनले गएराति १२ बजेदेखि लागू हुनेगरि माडी बाहेकका ५ वटा स्थानीय तहमा भाद्र ५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेपछि यहाँको जनजीवन प्रभावित भएको छ भने पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएको छ । निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दू...