नेपालमा थपिए १०९ संक्रमित, १०६ जना निको भई फर्किए

नेपालमा थपिए १०९ संक्रमित, १०६ जना निको भई फर्किए
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ४०७५ जनाको पिसिआर परीक्षणका क्रममा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । जसमा ५३८३ जना संक्...

श्रीमतिले मृगौला दिएर बचाईन तर लकडाउनले पिडा भने उस्तै

श्रीमतिले मृगौला दिएर बचाईन तर लकडाउनले पिडा भने उस्तै
कविकिरण न्यौपाने सुःख दुःखमा कहिलैं साथ नछोडने कसम खाएर एक भएका थिए उनिहरु । सायद त्यसैले श्रीमान् आफ्नी श्रीमति अनि लालाबालालाई छोडेर धन कमाउन मलेसिया पुग्छन । काम गर्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि केहि समयपछिनै नेपाल फर्कन वाध्य हुन्छन उनि । यो कथा गैंडाकोट नगरपालिका वडॉ नं. १ का गोविन्द्र कँडेलको हो । आर्थिक अवस्था कमजोर भएर रोजगारीको लागि मलेशिया गएर नेपाल फर्के पछ...

लिटल फ्लावर स्कुलमा १० जोड २ कक्षा सञ्चालनको तयारी,अनलाईनबाटनै प्रि रजिष्ट्रेसन

लिटल फ्लावर स्कुलमा १० जोड २ कक्षा सञ्चालनको तयारी,अनलाईनबाटनै प्रि रजिष्ट्रेसन
असार २१, चितवन । नारायणगढमा रहेको चितवनकै उत्कृष्ट लिटर फ्लावर स्कुलले दश जोड २ का कक्षा सञ्चालन गर्ने भएको छ । यसका लागि स्कुलले अनलाईन रजिष्ट्रेसन प्रक्रिया खुल्ला समेत शुरु गरिसकेको छ । यसका लागि विद्यार्थीले स्कुलको पेजमा रहेको अनलाईन लिन्क बाट फाराम भर्न सकिने स्कुल प्रशासनले जानकारी दिएको छ । स्थानीय एवं अन्य जिल्लाका अभिभावक र विद्यार्थीको आबश्यकता अनुरुप यही शैक्षिक स...