देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु, चितवनमा ७ थपिए

देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु, चितवनमा ७ थपिए
चितवन । देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण पाइएको छ भने १३ को मृत्यु भएको छ । त्यस्तै चितवनमा मात्रै ७ जना कोरोना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय चितवनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुरमा ६ जना र रत्ननगरमा एक जनालाई कोरोना संक्रमण भएको देखिएको हो । योसँगै सोमबारसम्म चितवनमा संक्रमितको संख्या ६ हजार ९७९ पुगेको छ भने अहिलेसम्म कोरोना...

कोरोना कहरः पछिल्लो २४ घन्टामा ३३७ जनामा कोरोना संक्रमण थपिए, एकको मृत्यु

कोरोना कहरः पछिल्लो २४ घन्टामा ३३७ जनामा कोरोना संक्रमण थपिए, एकको मृत्यु
काठमाडौं ः नेपालमा पछिल्लो २४ घन्टामा देशभरबाट ३ सय ३७ जना नयाँ कोरोना भाइरसका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ५ सय ३२ जनामा गरिएको पिसिआर नमुना परीक्षणमा कुल ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका ३ सय ३७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । यीमध्ये २ हजार ८ सय जना सक्रिय संक्रमित अवस्...

कोराना कहरः स्वास्थ्य मन्त्रालयद्धारा देशभरका विद्यालय र रेष्टुरेन्ट बन्द गर्न सिफारिस

कोराना कहरः स्वास्थ्य मन्त्रालयद्धारा देशभरका विद्यालय र रेष्टुरेन्ट बन्द गर्न सिफारिस
काठमाडौं ः नेपालमा कोरोना भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेको भन्दै कोभिड—१९ संकट व्यवस्थापन...

नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित,४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित,४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४१६ जनाको पिसिआर परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण...

चितवनका अस्पतालमा कोरोनाका गम्भीर बिरामी, चिकित्सक भन्छन्ः सतर्क रहनुस्

चितवनका अस्पतालमा कोरोनाका गम्भीर बिरामी, चिकित्सक भन्छन्ः सतर्क रहनुस्
चितवन । चितवनका अस्पतालमा कोरोनाका गम्भीर बिरामी देखिन थालेपछि चिकित्सकले सतर्क रहन सबैमा आग्रह गेरेका छन् । पछिल्लो समय चितवनमा कोरोनाका गम्भीर बिरामी देखापर्न थालेपछि चिकित्सक पनि चिन्तित देखिएका छन् । गत वर्ष चैत्र ११ गते देशमा लकडाउन सुरु भएको थियो त्यसको बुधबार एक वर्ष पुगेसँगै कोरोनाका थप नयाँ बिरामीहरु देखिन थालेका हुन् । चितवनका अस्पतालको आइसोलेसनमा पाँच जना गम्भी...

नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता, एकैदिन १५० जना थपिए, तीनको मृत्यु

नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता, एकैदिन १५० जना थपिए, तीनको मृत्यु
काठमाण्डौ । नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता बढ्दै गएको छ । छिमेकी मुलुक भारत लगाएतका देशमा दास्रो लहरको सुरुवातसँगै पुन लकडाउन सुरु भएको छ । भारतबाट कामबाट नेपाल फर्कने धेरै नेपाली भएका कारणले गर्दा पनि कोरोना संक्रमणको दर बढ्ने सम्भावना रहेको हो । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । परीक्षण बढाएसँग...

भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा रोकियो कोरोना खोप अभियान

भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा रोकियो कोरोना खोप अभियान
काठमाडौं । भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा कोरोना खोप अभियान रोकिएको छ । भारतको सेरम इन्स्टिच्युटले खरिद गरेको १० लाख डोज खोप दिन आनाकानी गरेपछि कोरोना खोप अभियाननै स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले जानकारी दिए । भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि माघ १४ बाट कोरोना खोप अभियान नेपालमा सुरु भएको थियो । फ्रन्...

चिनद्धारा नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा

चिनद्धारा नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा
काठमाडौं । चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको छ । चीनले नेपाललाई अनुदानमा दिने सो खोप चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको खोप हो । काठमाडौंस्थित चिनियाँ दूताबासका अनुसार नेपाल सरकारको आग्रहमा चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको हो । दुतावासले चीनभित्र र बाहिर पनि कोरोना खोपको माग धेरै भएपनि चीन सरकारले भने नेपाललाई प्राथमिकतामा राखे...

भरतपुर अस्पतालमा परिक्षण गरिएका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर अस्पतालमा परिक्षण गरिएका थप ८ जनामा कोरोना संक्रमण पुष्टि
चितवन । भरतपुर अस्पतालमा परिक्षण गरिएका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको ६२ वटा नमुना परीक्षणमा ८ वटा नमुनाको कोभिड–१९ पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ३ जना पुरुष र ३ जना महिला रहेका छन् । यस्तै रत्ननगर नगरपालिका–१६ की २३ वर्षीया महिला...

जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण बढ्दाे

जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण बढ्दाे
कविकिरण न्यौपाने / टोकियो पछिल्लो समय जापानमा नेपालीहरुमा कोरोना भाईसर संक्रमण बढेको छ। यस्तो महामारीको बेला पनि जापानमा विभिन्न भेलाहरुमा जमघट नरोकिएकोले नेपालीहरुमा संक्रमण फैलिएको बताईन्छ । जापानमा रहेका नेपालीहरुको विभिन्न संघ -संस्थाहरु यस्तो महामारीमा पनि साधारण सभा, अधिवेशन तथा विभिन्न कार्यक्रम गरिरहेका छन्। यस्तो महामारीको बेला सबै नेपालीहरु आफै सचेत हुन जरुरी भएको न...