नेपालमा पछिल्लो २४ घण्टामा २,९७७ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २,९७७ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जना कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ९८२ र ३ हजार ६१० एन्टिजेन परीक्षणमा ९९५ जना गरी २ हजार ९ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ६ सय ७८ रहेको छ । मन्त्रालयका अनु...

कोरोना कहरः एक हप्ताको अन्तरालमा बुटवलमा कोरोनाबाट एकाघरका बुवा, आमा र छोराको मृत्यु

कोरोना कहरः एक हप्ताको अन्तरालमा बुटवलमा कोरोनाबाट एकाघरका बुवा, आमा र छोराको मृत्यु
बुटवल । नेपालमा देखिएकोे दोस्रो लहरको कोरोना कहरका कारण धेरैले आफ्ना परिवारका सदस्य गुमाई रहेका छन् । तर नियतीको खेल भनौ या कोरानाको कहर कोरोना भाइरस सङ्क्रमणका कारण एकाघरका तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा एकाघरका बुवा, आमा र छोराको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–१० का वडाध्यक्ष पदमबहादुर थापाका अनुसार एक हप्ताको अन्तरालमा ६९ वर्षिय प...

अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न मेयर दाहालको चेतावनी, कानुनी उपचार खोज्ने संकेत

अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न मेयर दाहालको चेतावनी, कानुनी उपचार खोज्ने संकेत
चितवन । आफु र महानगरलाईलाई मुछेर केहि अनलाईनमा समाचार प्रकाशन भएपछि अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चेतावनी दिएकी छिन् । उनले केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब व्यवस्थापन अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेको पाइएको तर त्यसमा सत्यता नभएको आफ्नो फेशबुक स्टाटसनै लेखे...

एकैघरका बाबु–छोराको रत्ननगरमा मृत्यु, छोराको कोरोनाले, बुवाको अस्पताल जादा लडेर

एकैघरका बाबु–छोराको रत्ननगरमा मृत्यु, छोराको कोरोनाले, बुवाको अस्पताल जादा लडेर
महेश पाण्डे रत्ननगर । अहिले कोरोना कहरले बिश्वलाई नै आक्रान्त पारेको छ । नेपालमा पनि यसले सबैलाई पिरोली रहेको छ । अझ कोरोनाको दोस्रो लहरले नेपालमा हरेक दिन हजारौ मानिस संक्रमित भइरहेका छन् भने मृत्यु पनि सयौको संख्यामा भइरहेको छ । यहि कोरोना कहर बिच पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकका भने एकैघरका बाबु–छोराको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. ३ का व...

रत्ननगरमा मेयर उपमेयरले गरे आफ्नो गाडी कोरोना संक्रमितलाई अस्पताल लैजान दिने निर्णय

रत्ननगरमा मेयर उपमेयरले गरे आफ्नो गाडी कोरोना संक्रमितलाई अस्पताल लैजान दिने निर्णय
चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर,उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्दै आएको अर्को एउटा गरी चार वटा गाडी कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो । ...

कोरोनाको दोस्रो लहर सुरु भएसँगै रत्ननगरमा १२९ जना संक्रमित, ३ जनाको मृत्यु

कोरोनाको दोस्रो लहर सुरु भएसँगै रत्ननगरमा १२९ जना संक्रमित, ३ जनाको मृत्यु
गत सालदेखि हालसम्म ९२२ जना संक्रमित, १६ जनाको मृत्यु सबै भन्दा धेरै रत्ननगर वडा नं. १ मा २२ जना र वडा नं. १० मा १५ जना महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै १२९ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार कोरोनाको दोस्रो लहर भनेर सुरुवात भएको मानिएको बैशाख १ देखि हाल स...

कोरोना कहरः आन्तरिक उडान आज रातिदेखि र अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि बन्द हुने

कोरोना कहरः आन्तरिक उडान आज रातिदेखि र अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि बन्द हुने
काठमाण्डौं । नेपालमा कोरोनाको कहर बढेसँगै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । आइतबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्ट...

चितवनमा कोरोना कहर बढ्दो, बिहिबार मात्रै ३२ जना संक्रमित थपिए

चितवनमा कोरोना कहर बढ्दो, बिहिबार मात्रै ३२ जना संक्रमित थपिए
चितवन । चितवनमा दिनप्रतिदिन कोरोना कहर बढ्दै गएको छ । चितवनमा विगत २४ घण्टामा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । नयाँ संक्रमित मध्ये २८ जना भरतपुर महानगरपालिका, दुई जना कालिका नगरपालिका, एक जना खैरहनी र १ जना रत्ननगरका रहेका छन् । बिहिबार थमिएका ३२ कोरोना संक्रमितसँगै चितवनमा जम्मा संक्रमितको संख्या सात हजार १८१ जना पुगेको ...

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी
नारायण अधिकारी चितवन । चितवन जिल्लामा पनि कोरोनाको कहर बढ्दै गएको छ । तर जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् । सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक...

चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो, पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण

चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो, पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण
चितवन । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्र चितवनमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । यो तथ्याङ्कलाई हेर्दा चितवनमा कोरोना संक्रमण दर दुई दिनमानै दोब्बर बढेको देखिएको हो । गत चैत २७ गते कोरोना संक्रमण चार जनामा देखिएको जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा रेकर्ड रेहेको छ । त्यसपछि चैत ३० गते संक्रमण बढेर सात जनामा पुग्यो भने चै...