कोरोना कहरः एकैदिन ८१ बालबालिकामा कोरोना पुष्टि

कोरोना कहरः एकैदिन ८१ बालबालिकामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा कोरोना कहरले अब बालबालिका पनि प्रभावित हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका स्वास्थ्य मन्त्रालयको भनाई रहेको छ । यसैबिच शुक्रबारमात्र देशभर एकैदिन ९ सयजनामा कोरोना संक्रमण...

अदालतले एक करोड पचासी लाख जरिवाना गरेपछि फरार रहेका ढुङ्गाना पक्राउ

अदालतले एक करोड पचासी लाख जरिवाना गरेपछि फरार रहेका ढुङ्गाना पक्राउ
काठमाडौँ । उच्च अदालत पाटनले एक करोड पचासी लाख जरिवाना गरेपछि फरार रहेका उपेन्द्रप्रसाद ढुङ्गाना पक्राउ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले एक करोड ८५ लाख जरिवाना गरेको थाहापाए पछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मङ्गलबार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो । उच्च अदालत पाटनको वि...

नेपालमा फेरि बढ्यो पेट्रोल र डिजलको मुल्य

नेपालमा फेरि बढ्यो पेट्रोल र डिजलको मुल्य
काठमाडौं । नेपालमा पेट्रोल र डिजलको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको जनाएको छ । निगमले भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको जनाएको छ । यो संगै नेपालमा अब पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनक...