गठबन्धनका दलहरुको बिचमा तालमेल गरेर अगाडि बढ्ने नेपाली कांग्रेस चितवनको निर्णय

गठबन्धनका दलहरुको बिचमा तालमेल गरेर अगाडि बढ्ने नेपाली कांग्रेस चितवनको निर्णय
आशिष अधिकारी २० चैत नेपाली कांग्रेस चितवनले गठबन्धनका दलहरुको बिचमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको छ । सातै पालिकामा छुट्टाछुट्टै सयन्त्र तयार गरि तालमेल प्रक्रियालाई अगाडि बढाउने निर्णय समेत गरेको छ । नेपाली कांग्रेस चितवनको आज बसेको जिल्ला कार्य समिति बैठकले माहानगरको हकमा भने माहानगर प्रमुख नेपाली काङ्ग्रेसको उम्मेदवार रहने गरि तालमेल गर्न सकिने अन्यथा एकल निर्व...

कालिका नगरपालिकामा मेयर पदको लागि नेपाली कांग्रेसबाट डा.हरिप्रसाद कंडेलको चर्चा

कालिका नगरपालिकामा मेयर पदको लागि नेपाली कांग्रेसबाट डा.हरिप्रसाद कंडेलको चर्चा
चितवन । यतिखेर स्थानीय निर्वाचनको सरगर्मी बढिरहेसँगै मेयर पदको लागि बिभिन्न पार्टीबाट नाम चर्चामा आउन थालेको छ । सोही बमोजिम कालिका नगरपालिकामा भने मेयर पदको लागि नेपाली कांग्रेसबाट डा.हरिप्रसाद कडेलको चर्चा सुरु भएको छ । नेपाली कांग्रेसमा पनि धेरैजना आकांक्षीहरू विच टिकटको लागी लविंग शुरु भएको अवस्था छ । कांग्रेस भित्र पनि सवै प्रकारको मतदाताको मत पाउँन सक्ने र सवैको लागि ...

माओवादी केन्द्र रत्ननगरको बल्ल लाग्यो टुंगो, अध्यक्षमा श्याम बराल निर्वाचित

माओवादी केन्द्र रत्ननगरको बल्ल लाग्यो टुंगो, अध्यक्षमा श्याम बराल निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रत्ननगर नगर कमिटी निर्वाचन पश्चात टुंगो लागेको छ । आज (मंगलबार) भएको निर्वाचन मार्फत श्याम बराल अध्यक्षमा निर्वाचित भएसँगै माओवादी केन्द्रको रत्ननगर कमिटीको टुंगो लागेको हो । वडा सम्मेलनबाट चयन भएका कुल ६५ प्रतिनिधि मध्ये ६२ जना सहभागी आजको निर्वाचनमा ३ जना अनुपस्थित भएको निर्वाचन अधिकृत बद्रीनाथ पण्डितले जानकारी दिए । निर्वाचनको मत...

भेषराज दुवाडी कांग्रेसको तर्फबाट रत्ननगरको मेयर पदका बलियो दाबेदार

भेषराज दुवाडी कांग्रेसको तर्फबाट रत्ननगरको मेयर पदका बलियो दाबेदार
चितवन । पालिका स्तरमा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भइसकेको छ । मुलुकका दुई प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी अभियान सुरु गरिसकेका छन् । नेपाली काँग्रेसले घरघर जाऔं,काँग्रेस जिताऔं अभियान मार्फत मतदाताका आगनमा पुगेको छ । सो पार्टीले टोल कमिटी गठन गरी निर्वाचन परिचालनलाई सशक्त बनाएको छ । अभियान चलिरहदा नेताहरु बीच मेयर,उपमेयर तथा वडाअध्यक्षमा चुनाब लड...

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्: कुनैपनि हालतमा एमालेसंग मिल्दैनौ

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्: कुनैपनि हालतमा एमालेसंग मिल्दैनौ
अजित अधिकारी चितवन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले आँफुहरु कुनै पनि हालतमा एमालेसंग नमिल्ने बताएका छन् । माडी क्याम्पसको सभाहलमा बिहीबार नेकपा एकीकृत समाजवादी माडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै, नेता पाण्डेले यस्तो बताएका हुन् । उनले हामी कसैसंग पनि गठबन्धन गर्न नपर्ने र अबको पहिलो पार्टी ए...

चितवनमा काँग्रेसको ‘घर–घर जाऔं’ अभियान सुरु

चितवनमा काँग्रेसको ‘घर–घर जाऔं’ अभियान सुरु
चितवन , फाुगन २९ आगामी स्थानिय निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले घर – घर अभियान सुरु गरेको छ । हरेक घरमा काँग्रेसको एजेण्डा पु¥याउने उदेश्यले काँग्रेसले आइतवारबाट एक महिने अभियान सुरु गरेको हो । केन्द्रीय कार्यक्रम अन्र्तगत निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्य सहित ‘घर–घर जाऔं , काँग्रेसलाई जिताऔ ’ अभियान सुरु गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ । अभियानअन्र्तगत ...

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा
चितवन । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (सोमबार) भरतपुरमा एक कार्यक्रमको आयोजना गरि श्रेष्ठले नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले दुई तिहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रखर बक्ता र...

महाधिवेशनमा ६ लाख कार्यकर्ता आएको एमाले चितवनको दाबी

महाधिवेशनमा ६ लाख कार्यकर्ता आएको एमाले चितवनको दाबी
चितवन । नेकपा एमालेको आजदेखि चितवनमा सुरु भएको १० औं राष्ट्रिय महाधिवेशन उद्घघाटन शत्रमा आफ्ना ६ लाख कार्यकर्ता आएको एमाले चितवनले जानकारी दिएको छ । आजको महाधिवेशनको पहिलो दिनको कार्यक्रम अन्र्तगत खुल्ला सत्रमा देशभरबाट ६ लाख नेता कार्यकर्ता आएको नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । उनले कार्यक्रमका लागि आएका आधा कार्यकर्ता भने भिड बढी भएका कारण ...

रत्ननगरका १६ वटै वडामा माओवादी केन्द्रकाे सर्वसम्मत वाड समिति गठन, नामावली सहित

रत्ननगरका १६ वटै वडामा माओवादी केन्द्रकाे सर्वसम्मत वाड समिति गठन, नामावली सहित
चितवन । नेकपा माओवादी केन्द्रले रत्ननगरका १६ वटै वडामा सर्वसम्मत रुपमा वार्ड समिति गठन गरेकाे छ । शनिवार सम्पन्न वडा सम्मेलनले रत्ननगरका १६ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन गरेको हाे । १६ वटै वडाकाे सर्वसम्मत वार्ड समितिकाे नामावली यस प्रकार रहेकाे छ: वार्ड नम्बर १अध्यक्ष - विष्णु प्रसाद शर्मा सचिव- शकर गिरि वार्ड नम्बर २ अध्यक्ष - भिम वहादुर थापा सचिव- खेमलाल दाहा...

कांग्रेस चितवन क्षेत्र नं. १ (ख) को प्रदेश सभापतिमा गोबिन्द गौतम बिजयी

कांग्रेस चितवन क्षेत्र नं. १ (ख) को प्रदेश सभापतिमा गोबिन्द गौतम बिजयी
चितवन । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत चितवन क्षेत्र नम्बर १ (ख) प्रदेश सभापतिमा गोबिन्द गौतम बिजयी भएका छन् । गौतम शुक्रबार भएको निर्वाचनमा २७९ मतका साथ चितवन क्षेत्र नं. १ (ख) को प्रदेश सभापतिमा निर्वाचित भएका भए । गौतमका निकटतम प्रतिद्धन्दी रामहरी न्यौपानेले २६५ र सुजन थापाले १९ मत प्राप्त गरे । यस्तै उपसभापतिमा इन्द्रलाल न्यौपाने र डिल्ली प्रसाद छत्कुली विजयी...