कृषिमन्त्री लामाद्धारा राप्तिमा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरीको निरिक्षण

कृषिमन्त्री लामाद्धारा राप्तिमा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरीको निरिक्षण
महेश पाण्डे चितवन । बागमती प्रदेशका कृषि, पशुपक्षि तथा सहकारी मन्त्रालयका माननीय कृषि मन्त्री श्री दावा दोर्जे लामाले राप्तिमा रहेको मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको निरिक्षण गरेका छन् । शनिवार कृषिमन्त्री लामाले राप्ति—९ मा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको अनुगमन तथा निरिक्षण गरेका हुन् । अन्नपूर्ण मत्स्ये ह्याचरीका सञ्चालक तथा रत्ननगर उद्य...

देशभर बाढी पहिरोको प्रकोप, के छ पूर्वी चितवनका स्थानीय तहको तयारी ?

देशभर बाढी पहिरोको प्रकोप, के छ पूर्वी चितवनका स्थानीय तहको तयारी ?
ध्रुवराज खनाल चितवन । मनसुन सुरु भएपछि संभावित बाढी पहिरोबाट हुन सक्ने प्रभाव न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको पूर्वी चितवनका स्थानीय तहले जनाएका छन् । पूर्वी चितवनका राप्ती, खैरहनी, रत्ननगर र कालिका नगरपालिका छन् । राप्ती र कालिका नगरपालिका बाढीसहित पहिरोको उच्च जोखिम रहेको क्षेत्र हो । खैरहनी र रत्ननगर समथर भुभाग रहेकाले बाढी र डुबान हुने क्षेत्रमा पर्छ । यी चार पालिक...

बर्दिया पछि चितवनमा बाघले आक्रमण गर्दा एक जना घाइते

बर्दिया पछि चितवनमा बाघले आक्रमण गर्दा एक जना घाइते
चितवन । बर्दिया राष्ट्रिय निकुञ्ज पछि चितवनमा बाघले आक्रमण गर्दा एक जना घाइते भएका छन् । शुक्रबार दिउसो २ः३० वजेको समयमा राप्ती न.पा. ६ प्यारीढाप भन्ने स्थानमा सोही स्थानमा वस्ने ३३ वर्षका उमेश राईलाई बाघले आक्रमण गरि घाइते बनाएको प्रहरीले जनाएको छ । भैसी चराउन गएका राईलाई चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बेलामा बाघले आक्रमण गरी घाईते बनाएको प्रहरीको भनाई छ । प्रहरीका ...

राप्तिको चिउरिटारमा ट्रयाक्टर दुर्घटना, ५ को मृत्यु, १९ जना घाइते, केहिको अवस्था गम्भिर

राप्तिको चिउरिटारमा ट्रयाक्टर दुर्घटना, ५ को मृत्यु, १९ जना घाइते, केहिको अवस्था गम्भिर
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ बाट भण्डारातर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जसमा केहिको अवस्था गम्भिर रहेको छ । राप्ति नगरपालिकाको ११ नं वडा कार्यालय भवनको ढलान गरि मजदुर बोकेर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आईतब...

पूर्वी चितवनकाे राप्तीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चालककाे मृत्यु, एक घाइते

पूर्वी चितवनकाे राप्तीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चालककाे मृत्यु, एक घाइते
चितवन । पूर्वी चितवनकाे राप्तीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ भने माेटरसाइकलमा पछाडि बस्ने एक घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार आज (बिहिवार) दिउसो करिब ४:४५ बजेको समयमा जिल्ला चितवन राप्ती न.पा. १ पिप्ले स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आईरहेको प्रदेश न.२-०२-००१प ५१०४ न.को मोटरसाइकललाई सो...

बिरेन्द्रनगर साना किसानमा चौथो पटक अध्यक्षमा पौडेल चयन

बिरेन्द्रनगर साना किसानमा चौथो पटक अध्यक्षमा पौडेल चयन
चितवन । बिरेन्द्रनगरमा रहेको साना किसानको अध्यक्षमा चौथो पटक पौडेल चयन भएका छन् । पूर्वी चितवनको साना किसान कृषि सहकारी संस्था बीरेन्द्रनगरको अध्यक्षमा पुन हरिप्रसाद पौडेल चयन भएका छन् । राप्ती नगरपालिका ८ मा रहेको सो सहकारीको शुक्रवार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा आठौ अधिवेशनबाट संचालक समिति अध्यक्षमा पौडेल सर्वसम्मत रुपमा चयन भएका हुन् । पौडेल यो सँगै सहकारीको अध...

राप्ती क्षेत्रका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँसको शुभारम्भ

राप्ती क्षेत्रका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँसको शुभारम्भ
चितवन । राप्ती क्षेत्रका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँस्ने कार्यको शुभारम्भ भएको छ । बुधवार राप्ती र चितवन उद्योग संघ राप्ती इकाई समितीको कार्यालय उद्घाटन संगसगैं औद्योगिक सुरक्षा स्टिकर टाँस तथा तथ्यांक अद्यावधिक अभियानको शुभारम्भ गरिएको हो । चितवन उद्योग संघ राप्ती इकाई समितिका सह–संयोजक सुदिप ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख तथा ...