काठमाडौं– मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टिकाको शुभ साईत पछि भने जुन कुनै समयमा टिका लगाउन सकिने समितिले जनाएको छ । बिजया दशमीको टिका कोज्राग्रत पुर्णीमा सम्म समेत लगाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया