सिन्धुपाल्चोक पहिरो : ३ जनाको शव भेटियो, २४ जना बेपत्ता [अपडेट]

सिन्धुपाल्चोक पहिरो : ३ जनाको शव भेटियो, २४ जना बेपत्ता [अपडेट]
सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका तीन जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । नागपुजेमा १५ र भीरखर्कमा नौ गरी अझै २४ जना बेपत्ता छन् । उनीहरुको स्थानीयवासी र सुरक...

पहिराले तीन घर पुर्‍यो, एकको मृत्यु

पहिराले तीन घर पुर्‍यो, एकको मृत्यु
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिराले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिराले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएको छ । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ । बागल...

भारतमा कोरोनाबाट एकैदिन ९७ हजारभन्दा बढी सङ्क्रमित

भारतमा कोरोनाबाट एकैदिन ९७ हजारभन्दा बढी सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना सङ्क्रमित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाख ८८ हजार भन्दा बढी पुगेको देखिएको छ । संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानक...

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या
उदयपुर- उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ । सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला डोरकुमारी राउतको खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । ...

भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एकमा कोराना

भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एकमा कोराना
चितवन । भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परिक्षणमा उनमा कोरोना पुष्टि भएको हो । अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडे...

रुपन्देहीमा कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देहीमा कोरोना सङ्क्रमितको मृत्यु
रुपन्देही- रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका–४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनमा पिसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्...

कोरोना सङ्क्रमित ८५ वर्षीय पुरुषको मृत्यु

कोरोना सङ्क्रमित ८५ वर्षीय पुरुषको मृत्यु
पोखरा- पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । सो अस्पतालमा ह...

वडा प्रहरीका २६ जनामा कोरोना सङ्क्रमण

वडा प्रहरीका २६ जनामा कोरोना सङ्क्रमण
चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । यस्तै शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको थियो । जि...

भोकालाई नारायणी किनारमा निःशुल्क खाना

भोकालाई नारायणी किनारमा निःशुल्क खाना
चितवन- काम गुमाएसँगै मामको समस्या पर्नेहरु यतिबेला नारायणी किनारमा धाउन थालेका छन् । नारायणी किनारमा भोकाहरुका लागि निःशुल्क खाना वितरण गर्न थालिएसँगै ज्याला मजदुरी गर्नेहरु भोक लागेसँगै नारायणी किनार जान थालेका हुन् । नियमित काम नपाएसँगै असङ्गठित क्षेत्रका मजदूरहरु भोक मेटाउन नारायणी किनारमा जाने गरेका छन् । भरतपुर महानगरपालिका–३ वेलचोकमा बसोबास गर्दै आउनुभएका विष्णु गुरुङ...

रोग लुकाउन खोज्दा आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु

रोग लुकाउन खोज्दा आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु
चितवन । रत्ननगरका ४६ वर्षीय पुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ । सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने गरेको छ । बिहीबार र शुक्रबार मृत्यु भएकामध्ये रत्ननगरक...