मौलिक तीज गित “हाम्री दिदिलाई सुहाउने रातो सारी” सार्बजनिक

मौलिक तीज गित “हाम्री दिदिलाई सुहाउने रातो सारी” सार्बजनिक
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीजका नया नया गीतहरु बजारमा सार्बजनिक हुने क्रम जारि छ । यसै क्रममा चितवनमै रेकर्डिङ तथा छायांकन गरिएको नया तीज गीत हाम्री दिदीलाई सुहाउने रातो सारी सार्बजनिक गरिएको छ । ह्याप्पी मिडियाको आधिकारिक यु-ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको सो गीतमा सुष्मा पराजुली र कृष्ण अधिकारीको स्वरले सजिएको छ । गीतमा रामु आचार्यको शब्द तथा...

बंगलादेशमा संक्रमितको संख्या २ लाख २३ हजार नाघ्यो

बंगलादेशमा संक्रमितको संख्या २ लाख २३ हजार नाघ्यो
ढाका । बंगलादेशमा कोभिड–१९ का कारण थप सङ्क्रमितको सङ्ख्या आइतबारमात्रै दुई हजार २७५ पुगेको छ । यससँगै बंगलादेशमा सङ्क्रमण पुष्टि हुनेको कूल सङ्ख्या दुई लाख २३ हजार ४५३ पुगेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीहरूसँग भने, “बङ्गलादेशमा विगत २४ घन्टमा थप ५४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको र दुई हजार २७५ नयाँ बिरामीमा सङ्क्रमण ...

सोमबारदेखि मौसम सक्रिय हुने, ७७ वटै जिल्लामा उच्च तयारी

सोमबारदेखि मौसम सक्रिय हुने, ७७ वटै जिल्लामा उच्च तयारी
काठमाडौँ । मनसुन न्यून चापीय क्षेत्र नेपाल नजिक आएर सोमबारदेखि पुनः मौसम सक्रिय हुने देखिएपछि विपद्बाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ७७ वटै जिल्लामा परिपत्र गरेर तयारीमा लाग्न निर्देशन दिइएको हो । “सबै जिल्लाका जोखिम क्षेत्र पहिचान भएको ठाउँमा अग्रिम टोली तयारीमा राख्न र आवश्...

‘ट्रक दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते’

‘ट्रक दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते’
हेटौँडा । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आइतबार बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन् । ब...

निर्मला हत्या प्रकरणका दुई वर्ष : नतिजा शून्य

निर्मला हत्या प्रकरणका दुई वर्ष : नतिजा शून्य
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि मुलुभर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आन्दोलन हुनुका साथै...

लकडाउन खुल्यो, बोलबम मेला खुलेन

लकडाउन खुल्यो, बोलबम मेला खुलेन
चितवन । कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउन खुले पनि साउन महिनाको हरेक सोमबार देवघाटमा लाग्ने बोलबम मेला भने सञ्चालन नगरिने भएको छ । भीडभाड हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिना भरको मेला स्थगन गरिएको हो । देवघाट क्षेत्र विकास समितिले पहिलो सोमबार लकडाउन भएकाले मेला स्थगन गरेको थियो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार लकडाउन खुले पनि कोरोनाको सङ्क्रम...

पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा २०० स्थानमा पहिरो

पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा २०० स्थानमा पहिरो
चितवन । गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत भएको छ । ९२ किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो सडकखण्डको जोगिमारा र धारापानीमा अझै सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । सडक खण्डको मौवा खोलामा पुल र सडक जोड्ने भाग नै नदीले...

काँग्रेसमा अनुशासन उल्लंघन गर्नेलाई धमाधम कारबाही

काँग्रेसमा अनुशासन उल्लंघन गर्नेलाई धमाधम कारबाही
काठमाडौँ । नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही प्रक्रिया तीव्र बनाएको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उल्लंघन गर्ने अधिकांशलाई कारबाही गरेको छ । समितिमा स्थानीय, प्रदेश एवं संघीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा ...

आरडिटी पोजेटिभ भएका वृद्धको मृत्यु, कोरोना संक्रमणको आशंका

आरडिटी पोजेटिभ भएका वृद्धको मृत्यु, कोरोना संक्रमणको आशंका
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरमा रहेका एक ६५ वर्षीय वृद्धको आइतबार बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको आशङ्का गरिएको छ । ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएको डा नीरजकुमार सिंहले बताए । मृत्यु भएका ती वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको र पछि थप उपचारका लागि वीरगञ्ज हेल्...

पूर्वडिआइजी कोइरालाको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति

पूर्वडिआइजी कोइरालाको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति
काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले आइतबार सो मुद्दामा पुनरावलोकन गर्न अनुमति दिने आदेश दिएको हो । गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको सं...