ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारी चोकमा सोमबार राति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरूषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ख ४१५५ नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना४७प ६१८९ नंको ...

नेपालमा ३११ सहित १८ हजार ८८३ जनामा कोरोना संक्रमण, थप एकसहित ४९ जनाको मृत्यु

नेपालमा ३११ सहित १८ हजार ८८३ जनामा कोरोना संक्रमण, थप एकसहित ४९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३११ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ५०३२ पिसिआर परीक्षणका क्रममा ३११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ८८३ पुगेको छ । जसमा ५१३९ जना संक्रमित उपचार...

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ६५ लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ६५ लाख नाघ्यो
जेनेभा । विश्वभर सोमबारसम्म एक करोड ६५ लाख १५ हजार ३१३ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर छ लाख ५३ हजार ८६४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । सङ्क्रमितमध्ये हालसम्म एक करोड १ लाख १३ हजार ३१८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख ४८ हजार १३१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उन...

भारतमा एकैदिनमा ५० हजार ५२५ जना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५२५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा हालसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ६६ हजार ५९ पुगेको छ । तीमध्ये चार लाख ९६ हजार ७६९ जना अझै पनि सङ्क्रमित अवस्थामै ...

क्यानाडामा कोभिड–१९ संक्रमितमा युवाहरु बढी

क्यानाडामा कोभिड–१९ संक्रमितमा युवाहरु बढी
मन्ट्रियल । क्यानाडामा कोरोना भाइरस सङ्क्रमित व्यक्तिमध्ये अधिकांश ३९ वर्षभन्दा कम उमेर समूहका यूवाहरू रहेको भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । “हालै सार्वजनिक कोरोना भाइरसबारे राष्ट्रिय अनुगमनको एक तथ्यांकअनुसार २०–३९ वर्ष उमेर समूहमा कोभिड–१९ सङ्क्रमण दर बढी रहेको देखिएको छ,” क्यानाडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरिसा तामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।...

नेपालमा १३९ सहित १८ हजार ५७२ जनामा कोरोना संक्रमण, थप तीनसहित ४८ जनाको मृत्यु

नेपालमा १३९ सहित १८ हजार ५७२ जनामा कोरोना संक्रमण, थप तीनसहित ४८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १३९ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ५७२ पुगेको छ । जसमा ४९५० जना संक्रमित उपचाररत छन...

धनुषामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु

धनुषामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु
धनुषा । धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने ती युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । प्रदेश नं २ का स्वास्थ...

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु
हेटौंँडा । हेटौंँडामा ट्रयाक्टर दुर्घटना हुँदा सोमबार अपराह्न दुई जनाको मृत्यु भएको छ । हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्र्फ जाँदै गरेको ट्रयाक्टर धरान–चतारा सडकखण्डअन्तर्गत हेटौंँडाको हटियामा दुर्घटना हुँदा वाग्मती गाउँपालिका– ६ का अन्दाजी ५० वर्षीय लोप्चन र वाग्मती–८ का अन्दाजी १७ वर्षीय किशोरसुजल नेगीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहर...

कर्णालीमा कोराना सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाघ्यो

कर्णालीमा कोराना सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाघ्यो
कर्णाली । मुलुकभर झैँ कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । बन्दाबन्दी खुलेको एकसाता पुग्दैछ । सरकारी तथा गैरसरकारी कार्यालय तथा सहर बजारमा नागरिकको भीडसमेत बढ्न थालेको छ । यसले विगतमा देखिएको कोेरोना भाइरसको मनोविज्ञानभन्दा अब कोरोना रोगले ग्रसित भएपछि नागरिक स्वास्थ्य संस्थामा आउने र मृत्यु हुने खतरा बढेको चिकित्सकले बताउँदै आएका छन् । कर्णाली प्रद...

विचाराधीन मुद्दामा टीकाटिप्पणी नगर्न अनुरोध

विचाराधीन मुद्दामा टीकाटिप्पणी नगर्न अनुरोध
काठमाडौँ । अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न सर्वोच्च अदालतले अनुरोध गरेको छ । सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त हुने संस्था भएको हुँदा काम कारवाहीका बारेमा भ्रम सिर्जना...