चितवनका थप पाँचसहित २१ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा नमुना परीक्षण गरिएकामध्ये सोमबार बिहान थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये पाँच जना चितवन जिल्लाका छन्। चितवन जिल्लाको माडी नगरपालिका २, ६, ५ र ८ का ४७, ३४, २८ र ३२ वर्षका पुरुष र भरतपुर महानगरपालिका २८ का २९ वर्षका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यस्तै, नवलपुरको बुलिङटार ३, ४, ५ र ६ बस्ने ४५, १८, ४०, २०, २६, ३२, २९, २०, २...









