राप्ती नगरपालिकामा पहिलो महिला क्वारेन्टाइन
चितवन । चितवनमा पहिलो पटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । राप्ती–६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको हो ।
महिलामैत्री क्वारेन्टाइनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माविमा ५० शैय्याको महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गरेको हो । तत्कालका ...









