एकैदिन ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

एकैदिन ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो
काठमाडौँ । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४२६ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या...

क्यान्सर पीडित वृद्धले जिते कोरोना

क्यान्सर पीडित वृद्धले जिते कोरोना
चितवन । क्यान्सर रोगको उपचार गरेर भारतबाट फर्कने क्रममा कोरोनाको सङ्क्रमण देखिएको एक वृद्धले कोरोनालाई जित्न सफल भएका छन् । उनीसँगै उनकी श्रीमतीले पनि कोरोना जित्न सफल भएकी छन् । भरतपुर महानगरपालिका–६ केसरवागका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धाले कोरोनालाई जित्न सफल भएका छन् । सङ्क्रमणमुक्त भएसँगै दुवै जना आज भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज हुन...

बिरामीको मृत्यु भएपछि पोलिक्लिनिक तनावग्रस्त

बिरामीको मृत्यु भएपछि पोलिक्लिनिक तनावग्रस्त
लहान । लहानस्थित लीलामदन पोलिक्लिनिकमा चिकित्सकको लापरबाहीले आज उपचारका क्रममा प्रसूतिको बिरामी मृत्यु भएको आरोप लागेको छ । पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि पोलिक्लिनिक तनावग्रस्त भएको हो । पोलिक्लिनिकमा प्रसूति गराउन आएकी सप्तरीको खडक नगरपालिका–३ की २३ वर्षीया मौसम खातुनको चिकित्सकको लापरबाहीले मृत्यु...

नेपालमा एकैदिन ६७१ सहित ७८४८ संक्रमित, २२ जनाको मृत्यु

नेपालमा एकैदिन ६७१ सहित ७८४८ संक्रमित, २२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ६७१ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ४० महिला र ५४६ पुरुष रहेका छन् । नेपालमा शुक्रबार ४४८, शनिबार २७३, आइतबार ४२५, सोमबार ५५१, मंगलबार ३८०र बुधबार ५८६ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनु...

राष्ट्रियसभामा संविधान संशोधन विधेयक सर्वसम्मतले पारित

राष्ट्रियसभामा संविधान संशोधन विधेयक सर्वसम्मतले पारित
काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’लाई सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभामा बिहीबार उपस्थित कूल ५७ सांसदले नै ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेका थिए । राष्ट्रियसभाका कूल ५९ सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मत विभाजन प्रक्रियामा सहभागी भएनन् । सभामा बाँकी रहेको एक सदस्य भने मनोनयन भएको छैन । कानून, न्याय तथ...

कोभिड-१९ : विश्वभर ४ लाख ५१ हजारभन्दा बढीको मृत्यु र ८४ लाखभन्दा बढी संक्रमित

कोभिड-१९ : विश्वभर ४ लाख ५१ हजारभन्दा बढीको मृत्यु र ८४ लाखभन्दा बढी संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८४ लाख ७ हजार ३७३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४४ लाख १७ हजार ५०९ जना निको भएका छन्। हाल विश...

राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको बोल्टनको दाबी

राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको बोल्टनको दाबी
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन् । बोल्टनले आफूले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकमा ह्वाउट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएका अन्तरंग कुराकानी र विमति समेतका विविध गतिविधिका बारेमा लेखिएको छ ।...

कोरोना भाइरसबाट भारतमा एकैदिनमा १२ हजार ८८१ संक्रमित

कोरोना भाइरसबाट भारतमा एकैदिनमा १२ हजार ८८१ संक्रमित
नयाँ दिल्ली । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ९४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले बिहीबार बि...

कोभिड-१९ : विश्वभर ४ लाख ४७ हजार बढीको मृत्यु, ८३ लाख २२ हजार संक्रमित

कोभिड-१९ : विश्वभर ४ लाख ४७ हजार बढीको मृत्यु, ८३ लाख २२ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४७ हजार ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८३ लाख २२ हजार संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली समयानुसार बुधबार राति १०ः३० बजेसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४३ लाख ५४ हजार ६२६ जना निको भएका छन्। हाल विश्...

कोरोना भाइरसबाट भारतमा एकैदिनमा दुई हजारको मृत्यु

कोरोना भाइरसबाट भारतमा एकैदिनमा दुई हजारको मृत्यु
नयाँ दिल्ली । भारतमा गत २४ घन्टाभित्र कोरोना भाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासि बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार २ हजार बढीको संख्यामा आएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ६ रहेको छ । अघिल्लो दिन मंगलबार उक्त मन्त्रालयले दि...