करसम्बन्धी सरकारको पुनरावलोकन निवेदन खारेज

करसम्बन्धी सरकारको पुनरावलोकन निवेदन खारेज
काठमाडौँ । सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज महान्यायाधिवक्ता कार्यालयले शुक्रबार दर्ता गरेको भ्याकेट निवेदन खारेज गर्ने आदेश जारी गरे...

संक्रमणको उच्च जोखिमसँगै द्वन्द्वको थलो बन्दै क्वारेन्टाइन

संक्रमणको उच्च जोखिमसँगै द्वन्द्वको थलो बन्दै क्वारेन्टाइन
दुल्लु । कोरोना भाइरस रोकथाम गर्न भन्दै तयार गरी प्रयोगमा ल्याएका क्वारेन्टाइन पछिल्लो समयमा सङ्क्रमणको उच्च जोखिम केन्द्रसँगै द्वन्द्वस्थलका रूपमा परिणत हुन थालेका छन् । हतारमा परीक्षण नगरी सङ्क्रमित र स्वस्थ व्यक्तिलाई संयुक्तरूपमा राखिँदा यहाँका क्वारेन्टिन अहिले सङ्क्रमणको उच्च जोखिम र द्वन्द्वस्थलमा परिणत हुन थालेका हुन् । न्यूनतम मापदण्ड ख्याल नगरी प्लास्टिक टनेल,...

क्वारेन्टाइनमा बलात्कार घटनाका दोषीलाई कडा कारबाही गर्न काँग्रेसको माग

क्वारेन्टाइनमा बलात्कार घटनाका दोषीलाई कडा कारबाही गर्न काँग्रेसको माग
काठमाडौँ । नेपाली काँग्रेसले कैलालीको एक क्वारेन्टाइनमा भएको बलात्कारको घटना अत्यन्तै निन्दनीय र गम्भीर भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ । क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत कैलालीको घटनामा दोषीलाई कानूनी कारवाही सँगसँगै क्वारेन्टिनको बेथिति झल्किएक...

एकैदिन ४५१ सहित संक्रमितको संख्या ६२११ पुग्यो, १०४१ जना डिस्चार्ज

एकैदिन ४५१ सहित संक्रमितको संख्या ६२११ पुग्यो, १०४१ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा सोमबार थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४५१ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ३५ महिला र ४१६ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो । यस्तै, आइतबार ४२५ जना संक्रमित थपिएका थिए । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमबार थपिएकासँगै ...

मदिराले लठ्याएर बलात्कार गर्ने आरोपित पक्राउ

मदिराले लठ्याएर बलात्कार गर्ने आरोपित पक्राउ
सप्तरी । श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा गत असार १८ गते १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेक...

चट्याङ लागेर बालिकाको मृत्यु

चट्याङ लागेर बालिकाको मृत्यु
भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचार...

भरतपुर अस्पतालमा सङ्क्रमित र अन्यको बाटो अलग

भरतपुर अस्पतालमा सङ्क्रमित र अन्यको बाटो अलग
चितवन । सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा सङ्क्रमितलाई राखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार सङ्क्रमितलाई अस्पतालको ‘ए’ ब्लकको भुईंतलामा पछाडिबाट बाटो खोलेर राखिएक...

नेकपा रत्ननगरको बजेटकेन्द्रित छलफल

नेकपा रत्ननगरको बजेटकेन्द्रित छलफल
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रत्ननगरले शनिबार नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन गर्ने बजेटको विषयमा अन्तक्रिया कार्यक्रम गरेको छ । आगामी वर्षको बजेटलाई जनमुखी बनाउन पार्टीले विज्ञसहित जनप्रतिनिधि र पार्टीका नेताहरु बीचमा अन्तक्रिया कार्यक्रम आयोजना गरेको पार्टीका नगरध्यक्ष कुलप्रसाद लामिछानेले जानकारी दिए । कार्यक्रममा विज्ञहरुले कृषि र पशुपालनलाई ...

प्यारागन माविका अभिभावकहरुको भर्चुअल बैठक सम्पन्न

प्यारागन माविका अभिभावकहरुको भर्चुअल बैठक सम्पन्न
चितवन । रत्ननगर–१०, चितवनमा रहेको प्यारागन मावि/क्वेष्ट मोडल कलेजले प्रि–नर्सरी देखि कक्षा १० सम्म पढ्ने विद्यार्थीहरुको सम्पूर्ण अभिभावकहरुलाई एकसाथ विद्यालयको आफ्नै मोवाइल एप्लिकेसन प्यारागन सेकेण्डरी स्कुलमार्फत भर्चुल मिटिङ्ग सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निराजन खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गणित विषयका लेखक दयाराम सिंखडा, किड्स पब्लिकेशन...

कोभिड-१९ : विश्वभर ४ लाख ३३ हजार बढीको मृत्यु, ७९ लाख ३१ हजार संक्रमित

कोभिड-१९ : विश्वभर ४ लाख ३३ हजार बढीको मृत्यु, ७९ लाख ३१ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३३ हजार ६५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ३१ हजार १९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाली समयानुसार आइतबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४० लाख ७६ हजार ८०४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख २०...