रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता

रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता
रुकुम । चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध आइतबार अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो । पक्राउ परेका सोती गाउँका २८ र फरार पाँच जनासहित गरी ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, ज...

कुस्मामा पहिरोले पुरिएर दुई परिवारका नौ जनाको मृत्यु

कुस्मामा पहिरोले पुरिएर दुई परिवारका नौ जनाको मृत्यु
पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका नौजनाको मृत्यु भएको छ । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका छ र विकास विकको परिवारका तीनजनालाई पहिरोले पुरेको छ । पहिरोले पुरिनेमा ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी आठ वर्षीया बिबिसा र ...

एकैदिन ४२५ सहित संक्रमितको संख्या ५७६० पुग्यो, थप एक जनाको मृत्यु

एकैदिन ४२५ सहित संक्रमितको संख्या ५७६० पुग्यो, थप एक जनाको मृत्यु
काठमाडौँ । नेपालमा आइतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ५० महिला र ३७५ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार थपिएकासँगै संक्रमितको संख्या ५७६० पुगेको छ । नेपालमा पह...

प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा

प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एटलान्टा सहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीको क्रुर एवं जातीय दूव्र्यवहारका कारण अमेरिकाभर विरोध भइरहेको अवस्थामा पुनः नयाँ घटना सार्वजनिक भएको छ । स्थानीय संचार माध्यमका अनुसार राजमार्ग अवरोध गरेर प्रदर्शन गरिरहेकै अवस्थामा एउटा रे...

चीनमा ग्यास ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु, १८९ घाइते

चीनमा ग्यास ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु, १८९ घाइते
बेइजिङ । चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । एउट भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ । स्थानीय समयअनुसार बेलुका ४ः४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका...

भारतमा एकैदिन १२ हजार संक्रमित, नौ हजार बढीको मृत्यु

भारतमा एकैदिन १२ हजार संक्रमित, नौ हजार बढीको मृत्यु
नयाँदिल्ली । भारतमा कोरोना भाइरसको महामारीबाट सङ्क्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घन्टाको अवधिमा भारतमा १२ हजार २३ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो तथ्यांक पनि दैनिक सङ्क्रमितहरुको संख्यामध...

चीनको बेइजिङमा अकस्मात् भेटिए ६६ नयाँ संक्रमित

चीनको बेइजिङमा अकस्मात् भेटिए ६६ नयाँ संक्रमित
बेइजिङ । चीनमा कोरोना भाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार नयाँ ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिए पनि अहिले पहिलोपटक एकै पटक धेरै जना सङ्क्रमित भेटिएका हुन् । राजधानी बेइजिङमा अहिलेसम्मकै धेरै सङ्क्रमित एकैपटक देखिएको उनीहरुको भनाइ छ । चीनको राष्ट्रिय स्वास...

घरभाडा छूट गर्ने घरधनी सम्मानित

घरभाडा छूट गर्ने घरधनी सम्मानित
महोत्तरी । महोत्तरीको बर्दिवास नगरमा बन्दाबन्दीको अवधिभरिको घरभाडा नलिने घोषणा गरेका घरधनी सम्मानित भएका छन् । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको लकडाउन अवधिको घरभाडा नलिने घोषणा गरेका घरधनीलाई बर्दिवास उद्योग वाणिज्य संघले शनिबार सम्मान गरेको हो । बर्दिवास–१ का हर्कबहादुर तामाङ, वडा नं ३ का माधव लामिछाने र रामकुमार कार्कीले गत चैतमै लकडाउन अवधिभरिको घरभाडा नलिने स...

कोरोना अस्पतालबाट संक्रमितलाई भरतपुर अस्पताल सारियो

कोरोना अस्पतालबाट संक्रमितलाई भरतपुर अस्पताल सारियो
चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको छ । कोरोना अस्पतालमा रहेका दुई महिलासहित १७ लाई शनिबार साँझ भरतपुर अस्पताल सारिएको हो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको छ । कोरोना अस्पतालको शौचालयमा समस्या देखिएको छ । य...

संक्रमितको आफैँ व्यवस्थापन गर्दै माडी नगरपालिका

संक्रमितको आफैँ व्यवस्थापन गर्दै माडी नगरपालिका
चितवन । कोरोना भाइरस संक्रमितको व्यवस्थापन माडी नगरपालिकाले आफैँले सुरु गरेको छ । नगरपालिकाले माडी क्याम्पसमा आइसोलेसन कक्ष निर्माण गरी त्यहीँ संक्रमित राख्न थालेको छ । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार त्यहाँ सात संक्रमित रहेका छन् । शुक्रबार सङ्क्रमण पुष्टि भएका आठमध्ये एक जनालाई भरतपुर अस्पताल पठाइएको छ भने सात जनालाई त्यहीँ राखिएको छ । माडी क्याम्पसमा १७ श्ययाको आइ...