एकैदिन २७३ सहित संक्रमितको संख्या ५३३५ पुग्यो, थप दुई जनाको मृत्यु

एकैदिन २७३ सहित संक्रमितको संख्या ५३३५ पुग्यो, थप दुई जनाको मृत्यु
काठमाडौँ । नेपालमा शनिबार २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन २७३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा २४ महिला र ४२४ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार थपिएकासँगै संक्रमितको संख्या ५३३५ पुगेको छ । नेपालमा पहिलोचोटि...

नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन
काठमाडौँ । मुलुकको वास्तविक नक्सा निशान छापमा समावेश गर्न शनिबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ । दसकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक शनिबारको प्रतिनिधिसभा बैठकबाट दुई तिहाइभन्दा बढी मतले प...

रुखको हाँगाले लागेर दुई वर्षीया छोरीको मृत्यु, बुबा गम्भीर घाइते

रुखको हाँगाले लागेर दुई वर्षीया छोरीको मृत्यु, बुबा गम्भीर घाइते
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से६प ३३८९ नंको मोटरसाइकलमा सवार दुई वर्षीया बालिका आरजु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । दुर्घटनामा परी मृतक बालिकाका बुबा मोटरसाइकल चालक ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाइते भएको इप्रका गुलरियाका प्र...

बाग्मतीमा १८४, गण्डकीमा १९७ कोरोना पुष्टि

बाग्मतीमा १८४, गण्डकीमा १९७ कोरोना पुष्टि
हेटौँडा । बाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईंले जानकारी दिए । उनका अनुसार प्रदेशका कोरोना सङ्क्रमितमध्ये ४३ उपचा...

क्वारेन्टिनमै जन्मियो शिशु

क्वारेन्टिनमै जन्मियो शिशु
प्युठान । प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छन् । नौवहिनी गाउँपालिका–७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आउनुभएका १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन् । श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बसेकी सरस्वतीले बिहीबार राति १ बजे क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी क...

चेपाङका घर बनाउँदै नगरपालिका

चेपाङका घर बनाउँदै नगरपालिका
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाले विपन्न चेपाङका लागि घर बनाउन लागेको छ । पहिलो चरणमा वडा नं ३, ७, ८, ९, १० र ११ का ३९ वटा विपन्न चेपाङ परिवारका लागि घर बनाउन लागेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार दुई कोठा, भान्छा र शौचालय भएको टिनले छाएका घर बनाउन लागेको हो । उच्चस्तरको ब्लकले बारेर बनाउन लागिएको एउटा घरको लागत रु चार लाख ९४ हजार ४०० हु...

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रबार बेलुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन भोलिबाट देशभर फैलिइ मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । मौसम पूर...

कोरोना अस्पतालका सङ्क्रमित भरतपुर अस्पताल सारिने

कोरोना अस्पतालका सङ्क्रमित भरतपुर अस्पताल सारिने
चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिने भएको छ । भरतपुर महानगरपालिकाले स्थापना गरको कोरोना अस्पतालको व्यवस्थापन वैशाख १ गतेबाट भरतपुर अस्पतालले हेर्दै आएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका सङ्क्रमितलाई आजै भरतपुर अस्पताल सारिने छ । कोरोना अस्पतालको...

कोभिड-१९ : विश्वभर ४ लाख २५ हजारको मृत्यु, ७६ लाख ४२ हजार संक्रमित

कोभिड-१९ : विश्वभर ४ लाख २५ हजारको मृत्यु, ७६ लाख ४२ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २४ हजार ८५९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७६ लाख ४२ हजार २०१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाली समयानुसार शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३८ लाख ६८ हजार १३१ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ...

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो
काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ बाट आज थप एक जना मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँची मालारानी गाउँपालिका–४ का ५७ वर्षका पुरुषको निधन भएको बताए । गत बुधबार लुम्बिनी अस्पताल बुटवलबाट उपचार गरी घर फर्कने क्रममा कोद्रे खोला नजिक उनको निधन भएको हो । उनी १२ दिनअघि भारतको महाराष्...