भीड बढ्दै जाँदा कोरोना संक्रमणको जोखिम

भीड बढ्दै जाँदा कोरोना संक्रमणको जोखिम
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण देखियो । अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित भइसकेका छन् । माघमा एक जना देखिएको थियो चैतमा फाट्टफुट्ट देखिएकामा वैशाख अन्तिम साताबाट भने सङ्क्रमणको दर क्रमशः बढ्दै छ । सरकारले परीक्षणको दायरासमेत बढाउँदै गएको छ । जोखिम कायमै रहँदा सर्वसाधारणको माग र आवश्यकताला...

शिशुको हत्या गरी फरार महिला पक्राउ

शिशुको हत्या गरी फरार महिला पक्राउ
पर्वत । कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको हत्या गरी फरार एक महिला सात वर्षपछि पक्राउ परेकी छन् । साबिक आर्थर डाँडाखर्क वडा नं ७ स्थित यमबहादुर नेपालीकी श्रीमती ४७ वर्षीया अमृता भन्ने तारा नेपाली पक्राउ परेकी हुन् । नेपालीले अवैध गर्भ बोकी २०७० साल फागुन १२ गते नवजात शिशु स्थानीय अँधेरी नेटामा जन्माई कर्तव्य गरी मारी फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प...

भारतका एक मन्त्रीलाई नै कोरोना संक्रमण !

भारतका एक मन्त्रीलाई नै कोरोना संक्रमण !
मुम्बई । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ । भारतको मुम्बई प्रदेशका एक जना मन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएको स्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि स्रोतले उल्लेख गरेको छ । ती मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसिपीका नेता महार...

भारतमा कोरोना भाइरस समुदायमा फैलिएमा स्थिति भयावह हुने अनुसन्धानकर्ताको भनाइ

भारतमा कोरोना भाइरस समुदायमा फैलिएमा स्थिति भयावह हुने अनुसन्धानकर्ताको भनाइ
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको समाचारमा जनाइएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले सो कुरा दाबी गरेको हो । उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस फैलिएको नपाएको शुक्रबार दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा...

पाकिस्तानमा कोरोना संक्रमण बढ्दो, हालसम्मकै धेरै संक्रमित

पाकिस्तानमा कोरोना संक्रमण बढ्दो, हालसम्मकै धेरै संक्रमित
इस्लामावाद । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण पाकिस्तानमा अत्यधिक गति बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितहरु भेटिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घन्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको हो । स्वास्थ्य मन्त्रालयले योसँगै पाकिस्तानमा क...

एकैदिन ४४८ सहित कोरोना संक्रमितको संख्या ५०६२ पुग्यो, ८७७ जना डिस्चार्ज

एकैदिन ४४८ सहित कोरोना संक्रमितको संख्या ५०६२ पुग्यो, ८७७ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा शुक्रबार हालसम्मकै बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४४८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ देखिएका कोरोना संक्रमितमा २४ महिला र ४२४ पुरुष छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार हालसम्म संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । नेपालमा पहिलोचोटि गत माघ ९ गते ची...

एकैदिन ४४८ सहित कोरोना संक्रमितको संख्या ३०६२ पुग्यो, ८७७ जना डिस्चार्ज

एकैदिन ४४८ सहित कोरोना संक्रमितको संख्या ३०६२ पुग्यो, ८७७ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा शुक्रबार हालसम्मकै बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४४८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ देखिएका कोरोना संक्रमितमा २४ महिला र ४२४ पुरुष छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार हालसम्म संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । नेपालमा पहिलोचोटि गत माघ ९ गत...

कर्णालीमा सङ्क्रमितको संख्या ७६३ पुग्यो

कर्णालीमा सङ्क्रमितको संख्या ७६३ पुग्यो
सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका छ र काठमाडौँ बूढानीलकण्ठ–२ निवासी हाल चिङ्गाड गाउँपालिका–५ सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना सङ्क्रमण पुष...

प्रदेश–२ मा १६०० जनामा कोरोना संक्रमण

प्रदेश–२ मा १६०० जनामा कोरोना संक्रमण
जनकपुर । प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या दैनिकरूपमा थपिँदै गएको छ । पछिल्लो २४ घन्टामा २९ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या एक हजार ६०२ पुगेको छ । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराए । यस प्रदेशबाट पछिल्लो २४ घन्टामा ८२ संक्रमित उपचारपश्चात न...

विदेशमा अलपत्र ५११ नेपालीको उद्धार

विदेशमा अलपत्र ५११ नेपालीको उद्धार
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबारमात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली...