प्रदेश ५ मा कोरोना परीक्षणमा चुनौती

प्रदेश ५ मा कोरोना परीक्षणमा चुनौती
बुटवल । प्रदेश नं ५ मा कोभिड–१९ को संक्रमण दर बढ्दै जाँदा यसको परीक्षणमा चुनौती देखिएको छ । प्रदेशमा हाल बाँकेको भेरी अस्पताल, दाङको राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान र रुपन्देहीको भैरहवा गरी तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज राष्ट्रिय मानवअधिकार आयोगको प्रदेशस्तरीय कोभिड–१९ मा मानवअधिकार अनुगमन समि...

क्वारेन्टाइनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

क्वारेन्टाइनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु
स्याङ्जा । फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ । यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । गत शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि अन्य द...

इरानमा एकैदिन तीन हजार संक्रमित थपिए

इरानमा एकैदिन तीन हजार संक्रमित थपिए
तेहरान । इरानमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या विगत २४ घन्टामा करिब तीन हजार पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरलाई उद्धृत गरी राष्ट्रिय समाचार संस्था आइआरएनएले समाचारमा लेखेको छ, “इरानमा सोमबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दुई हजार ९७९ बिरामीसँगै कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५४ हजार ४४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा म...

लकडाउनको असरले बलबालिकालाई डिप्रेसनको समस्या देखिन सक्ने

लकडाउनको असरले बलबालिकालाई डिप्रेसनको समस्या देखिन सक्ने
वासिङ्टन । हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोरकिशोरीहरुलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि भन्दै विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ । यसका कारण बालबालिका तथा किशोर किशोरीहरु घरमा एक्लै बस्नुपर्ने अवस्था...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा एकैदिन ८ हजार ७८२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बेलुकीसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९१ हजार ६०५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५ हजार ४१५ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ९२ हजार ४७४ जना रहेको पनि सो मन्त्रालयले ...

उच्च पहाडी क्षेत्रमा बस्ने मानिसलाई कोरोनाको कम जोखिम

उच्च पहाडी क्षेत्रमा बस्ने मानिसलाई कोरोनाको कम जोखिम
वासिङ्टन । उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो । अमेरिकी पत्रिका वासिङ्टन पोष्टले सो अध्ययनको समाचार दिएको छ । उक्त समाचारअनुसार यस...

हिंसा भड्किएपछि अमेरिकाका ४० सहरमा कर्फ्यु जारी

हिंसा भड्किएपछि अमेरिकाका ४० सहरमा कर्फ्यु जारी
वासिङ्टन । थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिलेसम्म जारी छ । देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० सहरमा कर्फ्यु आदेश जारी गरेका छन् । केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्रदर्शनमा...

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको स्थिति प्रतिकुल हुन सक्ने सर्वेक्षण

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको स्थिति प्रतिकुल हुन सक्ने सर्वेक्षण
वासिङटन डिसी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारीलाई व्यवस्थापन गर्ने क्रममा चुकेको अमेरिकी नागरिकहरूले सर्वेक्षणका क्रममा बताएका उल्लेख सर्वेक्षण रिपार्टमा उल्लेख छ । कोरोना भाइरस...

विश्वभर ३ लाख ७४ हजारभन्दा बढीको मृत्यु, ६३ लाख संक्रमित

विश्वभर ३ लाख ७४ हजारभन्दा बढीको मृत्यु, ६३ लाख संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार ४८५ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार सोमबार बेलुकी ८ बजेसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २८ लाख ६५ हजार ४६३ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ५९ हजार ३५४ ...

नेपालमा ५९ जिल्लाका १८११ जनामा कोरोना पुष्टि

नेपालमा ५९ जिल्लाका १८११ जनामा कोरोना पुष्टि
काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलोपटक चीनको वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले संक्रमितको संख्या १८११ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार सोमबारमात्र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन २३९ जनामा देखिएको हो । आज डोटीमा पहिलोपटक सङ्क्रमण देखिएको छ । डोटीमा सङ्क्रम...