‘अमेरिकामा विद्यमान जातीय विभेद’

‘अमेरिकामा विद्यमान जातीय विभेद’
जेनेभा । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असंगत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले मंगलबार बताएका छन् । उनले यो असमानतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन् । “यो भाइरसले लामो समयदेखि वेवास्ता गरिराखिएको ‘स्थानीय असमानता’लाई बाहिर ल्याइरहेको छ,” संयुक्त राष्ट्रस...

विश्वभर कोरोनाबाट ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६४ लाख बढी संक्रमित

विश्वभर कोरोनाबाट ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६४ लाख बढी संक्रमित
वासिङ्टन । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७८ हजार १३६ पुगेको छ भने, संक्रमितको संख्या ६४ लाख ४ हजार ८३३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार म)गलबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख ३३ हजार ४२२ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ९३ हजा...

अमेरिकामा एकैदिन ७४३ जनाको कोरोना संक्रमणबाट मृत्यु

अमेरिकामा एकैदिन ७४३ जनाको कोरोना संक्रमणबाट मृत्यु
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा एकैदिन कोरोना भाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजार ९२५ को कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाख ५९ हजार ३२३ व्यक्ति संक्रमित भइसकेका छन् । विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । विश्वभर कुल ६३ ला...

चितवनमा लकडाउनले गर्दा साइकल चलाउने बढे

चितवनमा लकडाउनले गर्दा साइकल चलाउने बढे
चितवन । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घन्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम्दा कहिले काही १ घन्टा ३० मिनेट पनि लाग्ने गर्दछ । अरु साथी पनि थपिने गरेका छन् । लकडाउनसँगै शारीरिक तन्दुरुस्तीका लागि व्यायाम गर्न उनीहरुले साइकल यात्रा गर्न थालेका हुन् । गिय...

जघन्य घटनाको अपराधमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली

जघन्य घटनाको अपराधमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन् । छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जघन्य घटनाका अपराधीलाई कारबाही गर्ने कुरामा सरकारले कुनै सम्झौता नगर्नेसमेत स्पष्ट पारेका छन् । सन्देशमा उनले जातीय छुवाछूत, विभेद वा छुवाछूतको पीडामा परेको निश्चि...

ग्यास आगलागी हुँदा दुई जनाको मृत्यु, तीन घाइते

ग्यास आगलागी हुँदा दुई जनाको मृत्यु, तीन घाइते
बनेपा । कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । गत जेठ १६ गते बिहान बनेपा नगरपालिका–७ तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएको थिए । घाइते सबै जनाको काठमाडौँस्थित कीर्तिपुर वर्न सेन्टरमा उपचार गराइ...

गैरकानुनी सम्पत्ति कमाएको अभियोगमा मालपोत अधिकृतविरुद्ध मुद्दा

गैरकानुनी सम्पत्ति कमाएको अभियोगमा मालपोत अधिकृतविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार अनाधिकृत रुपमा आर्जन गरेको रकम मालपोत अधिकृत ढकालले साली नाता पर्ने एक महिलाको नाममा सवारी साधन खरिद गरेको र अष्टेलिया बस्ने जेठान नाता पर्ने नवराज अर्यालका नाममा समेत...

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित ३७ पुगे

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित ३७ पुगे
पोखरा । गण्डकी प्रदेशमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । पछिल्लोपटक आज स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २२, २६, ३२ र ४० का पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का एक पुरुष गरी थप पाँच जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । त्यसैगरी पर्वतको फलेवास घर भइ कुश्मा...

नेपालमा एकैदिन २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

नेपालमा एकैदिन २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो
काठमाडौँ । नेपालमा एकैदिन २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिला संक्रमित भएको जानकारी दिए । मंगलबार देखिएको संक्रमण हालसम्मकै बढी हो । यसअघि सोमबार २३९, शनिबार १८९ र शुक्रबार १७० जनामा संक्रम...

विश्वभर ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६३ लाख ६६ हजार संक्रमित

विश्वभर ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, ६३ लाख ६६ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ४३७ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ६६ हजार ५३३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार मंगलबार बिहान १० बजेसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख ३ हजार ६०५ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ...