नेपालमा कुल ९९ संक्रमितमध्ये २२ जना घर फर्किए
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा र्यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । गत २४ घन्टामा ९३१ वटा परीक्षण भएका छन् ।
तीव्र गतिमा विस्त...









