नेकपा विप्लव समूहका दुई नेता पक्राउ

नेकपा विप्लव समूहका दुई नेता पक्राउ
चितवन । नेपाल सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समर्थित)का केन्द्रीय सदस्य र जिल्ला सेक्रेटरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका वडा नं ५ झुवानी बस्ने वर्ष ५० को अनिल शर्मा विरही र चितवन जिल्ला सेक्रेटरी भरतपुर महानगर ११ नयाँ किरणटोल बस्ने बर्ष ४० को दुर्गा सुवेदी भनिने दुर्गाप्रसाद शर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चित...

संकटको समयमा रेडियोको भूमिका महत्त्वपूर्ण : व्यवसायी अर्याल

संकटको समयमा रेडियोको भूमिका महत्त्वपूर्ण : व्यवसायी अर्याल
चितवन । रेडियो भरतपुरले लकडाउनकै समयमा आफ्नो समाचारको धुन परिवर्तन गरेको छ । नयाँ समाचारको धुन आज आधुनिक प्रविधिको प्रयोग गर्दै सार्वजनिक गरिएको हो । विज्ञापन व्यवसायी एवं एनआइसी एसिया बैंकका संचालक राजेन्द्र अर्यालले ल्याबटपबाट उक्त धुन सार्वजनिक गरेका छन् । विगत एक दशकदेखि संचालित रेडियोको नामसँगै सबै कुरा परिवर्तन गरिएको छ । कलसाइन परिवर्तनसँगै रेडियोले जिल्लामा लोकप्रियत...

बेलायतमा कोरोनाबाट युरोपकै धेरै नागरिकको मृत्यु

बेलायतमा कोरोनाबाट युरोपकै धेरै नागरिकको मृत्यु
लण्डन । कोरोना भाइरस (कोभिड-१९) बाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको बताइएको छ । बेलायतमा यस संक्रमणबाट मृत्यु हुनेको संख्या यूरोपका अन्य राष्ट्रभन्दा बढी देखिएको छ । बेलायतको सरकारी निकायको तथ्यांकअनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ । यो युरोपमा अहिलेसम्म सबैभन्दा धेरैको ज्यान गएको भनिएको इटा...

उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिँदै

उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिँदै
चितवन । पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ । दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको थियो । अस्पतालमा विकको मृत्यु भएपछि कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरी काठमाडौँ पठाउने तयारी गरिएको स्वा...

युरोपेली मुलुकमा सबैभन्दा बढी बेलायती नागरिकले ज्यान गुमाए

युरोपेली मुलुकमा सबैभन्दा बढी बेलायती नागरिकले ज्यान गुमाए
काठमाडौँ । युरोपेली मुलुकमा कोरोना भाइरस (कोभिड-१९) का कारण सबैभन्दा बढी बेलायतका नागरिकको मृत्यु भएको छ । केही दिनअघिसम्म इटाली, स्पेन र फ्रान्सभन्दा कोरोना संक्रमणको प्रभाव कम देखिएको बेलायतमा पछिल्लो समय सबैभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । इटालीमा कोरोनाको संक्रमणबाट २९ हजार ७९ जनाको ज्यान गुमाउँदा बेलायतमा मृत्यु हुनेको संख्या २८ हजार ७३४ रहेको थियो । तर, पछिल्लो २...

कोभिड-१९ बाट दुई लाख ५८ हजार ३२६ जनाको मृत्यु

कोभिड-१९ बाट दुई लाख ५८ हजार ३२६ जनाको मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउनेको संख्या दुई लाख ५८ हजार नाघेको छ । बुधबार बिहानसम्मको विवरणअनुसार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख ५८ हजार ३२६ पुगेको हो । कोरोना भाइरसबाट सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका रहेको छ । अमेरिकामा ७२ हजार २७१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यस्तै, बेलायतमा २९ हजार ४२७, इटालीमा २९...

कोरोना जोखिमले प्रदेश नं २ का आठ जिल्ला रेड जोनमा

कोरोना जोखिमले प्रदेश नं २ का आठ जिल्ला रेड जोनमा
वीरगञ्ज । सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नं २ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेड जोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरुपमा अगाडि बढाएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारीरुपमा लागू गरी सीमा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारले बता...

कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु

कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु
चितवन । कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ । टोलीले अनुसन्धानको काम सुरु गरिसकेको र केही दिनमा नतिजा आउने उनले बताए । उनले भने, “अनुसन्धानको काम भइरहेको छ, यो सकिएलगत्तै क...

दुर्घटनामा परी सशस्त्र प्रहरी हवल्दारको मृत्यु

दुर्घटनामा परी सशस्त्र प्रहरी हवल्दारको मृत्यु
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी–१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको एम्बुलेन्सले विपरीत दिशातर्फ आइरहेको घोडाघोडी नगरपालिका–१० का भरत बोहराले चलाएको म२प ५३०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गौरीगङ्गा न...

देशभर ६६ हजार नमुना परीक्षण

देशभर ६६ हजार नमुना परीक्षण
काठमाडौँ । सरकारले हालसम्म मुलुकभर पिसिआर र ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमुना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर विधिबाट १३ हजार ८५० र आरडिटी विधिबाट ५२ हजार २२७ नमुना परीक्षण गरिएको जानकारी दिए । पछिल्लो २४ घन्टामा एक हजार ५८२ वटा नमूना परीक्षण गरिएक...