रत्ननगर-बकुलहर अस्पताललाई प्रदेशस्तरको बनाइने
चितवन । पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेशस्तरीय हुने भएको छ । वाग्मती प्रदेशले सबै जिल्लामा एउटा प्रदेशस्तरीय बनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल बनाउन लागेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार हाल १५ श्यया रहेको सो अस्पताल प्रदेश स्तरको हुने भएको हो । वि।सं २०५८ मा धनधान्याञ्चल महाय...









