कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु
चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । बिहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा शनिबार बिहान मृत्यु भएको बताए ।
उनका अनुसार ती पुरुष क्यान्सरका उपचार...







