रत्ननगर खानेपानीको ११ औं बार्षिक साधारण सभा सुरु, पाैष ७ गते सम्म चल्ने
महेश पाण्डे
चितवन: रत्ननगर खानेपानीको ११ औं बार्षिक साधारण सभा सुरु भएकाे छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे ११ औं बार्षिक साधारण सभा आइतबारबाट रत्ननगरमा सुरु भएकाे हाे । आइतबारबाट सुरु भएकाे साधरण सभा पाैष ७ गते सम्म चल्नेछ ।
संस्थाका अध्यक्ष भिष्मराज पाैडेलले संस्थाकाे २०७६/०७७ काे असार मसान्तसम्ममा संचालन आम्दानी ३ कराेड ६३ लाख ६० हजार ९७८ रहेकाेमा संचालन...









