माडीकाे जनकल्याण माध्यमिक विद्यालयले मनायो ३१औं बार्षिकोत्सव
अजित अधिकारी
चितवन । जनकल्याण माध्यमिक विद्यालयले आफ्नो ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उप प्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, दिवाकर स्मृति प्राबिधिक शिक्षालयका प्रमुख उपेन्द्र पोख्रेल, र इ.डि.यु संस्थाकी संरक्षक टुकमाया खड्का बिशिष्ट अतिथिको रुपमा रहेकी ...









