खैरहनी उवासंघः कांग्रेसबाट अध्यक्षका उमेदवार श्रेष्ठ भन्छन “मेराे कुनै प्रतिद्वन्द्वी छैन”

खैरहनी उवासंघः कांग्रेसबाट अध्यक्षका उमेदवार श्रेष्ठ भन्छन “मेराे कुनै प्रतिद्वन्द्वी छैन”
महेश पाण्डे चितवन । खैरहनी उवासंघकाे निर्वाचनमा कांग्रेसबाट अध्यक्ष पदका उमेदवार बनेका दिपेन श्रेष्ठ (हिरा) ले आफ्ने कुनै प्रतिद्वन्द्वी नभएकाे बताएका छन् । यहि माघ १८ र १९ गते हुन गइरहेको खैरहनी उद्योग वाणिज्य संघकाे १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनमा कांग्रेस प्यानलबाट अध्यक्ष पदमा उमेदवारी दिएका श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरि साे कुरा बताएका हुन् । श्रेष्ठले ...

विश्व साइकल यात्री पुष्कर शाह सहितको टोली माडीमा

विश्व साइकल यात्री पुष्कर शाह सहितको टोली माडीमा
अजित अधिकारी चितवन । विश्व साइकल यात्री पुष्कर शाह सहितको टोली आज माडी आइपुगेको छ । माडीको धार्मिक एबम ऐतिहासिक स्थलको अबलोकन गर्न उक्त टोली साइकल चलाएर नै माडी आएको हो । सो टोली माडीको सयौं गन्तव्य नगरीमा रहेको मूर्ति नै मूर्तिको फुलबारीको रुपमा परिचित सोमेश्वर गढीको स्थलगत अबलोकन गर्नको लागि त्यसतर्फ प्रस्थान गरेको छ । पर्यटन र पर्यावरण संगसंगै भन्ने नारासहित सो टोली म...

पूर्वी चितवनकाे राप्तीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चालककाे मृत्यु, एक घाइते

पूर्वी चितवनकाे राप्तीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चालककाे मृत्यु, एक घाइते
चितवन । पूर्वी चितवनकाे राप्तीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ भने माेटरसाइकलमा पछाडि बस्ने एक घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार आज (बिहिवार) दिउसो करिब ४:४५ बजेको समयमा जिल्ला चितवन राप्ती न.पा. १ पिप्ले स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आईरहेको प्रदेश न.२-०२-००१प ५१०४ न.को मोटरसाइकललाई सो...

विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज चितवनका शैक्षिक संस्था बन्द

विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज चितवनका शैक्षिक संस्था बन्द
चितवन । विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज (बिहिवार) चितवनका शैक्षिक संस्था बन्द आब्हान गरिएको छ । सरकारद्धारा प्रतिबन्धित विप्लव समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले गत पुस ९ गते प्रहरीले पक्राउ गरेका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’को रिहाइको माग गर्दै आज ( बिहीवार) शैक्षिक संस्था बन्दकाे आब्हान गरेका हुन् । ...

माडीमा सबैको स्वेच्छिक सहयोगमा एम्बुलेन्स सेवा संचालन गरिने ।

माडीमा सबैको स्वेच्छिक सहयोगमा एम्बुलेन्स सेवा संचालन गरिने ।
अजित अधिकारी चितवन । माडीमा जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारी स्वास्थ्यकर्मी, शिक्षक लगाएत सबैको स्वेच्छिक सहयोगमा एम्बुलेन्स सेवा सुचारु गरिने भएको छ । सो एम्बुलेन्स खरिद भए पश्चात् निशुल्क बिरामीहरुलाई ओसारपसार गर्न सहयोग गरिने जनाइएको छ । एम्बुलेन्स खरिदका लागि माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले १ महिनाको आफ्नो मासिक तलब उपलब्ध गराउने भएका छन । यसैगरी एम्बुलेन्स ...

खैरहनी उवासंघमा नेकपाबाट अध्यक्ष पदको उमेदवार ओली भन्छिन:सबै वडामा संघकाे पहिचान बनाउँछाै

खैरहनी उवासंघमा नेकपाबाट अध्यक्ष पदको उमेदवार ओली भन्छिन:सबै वडामा संघकाे पहिचान बनाउँछाै
महेश पाण्डे चितवन । खैरहनी उवासंघमा नेकपाबाट अध्यक्ष पदको उमेदवार बनेकी ओलीले सबै वडामा संघकाे पहिचान बनाउन आफ्नो उमेदवारी रहेकाे बताएकी छिन् । यहि माघ १८ र १९ गते हुन गइरहेको खैरहनी उद्योग वाणिज्य संघकाे १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिएकी शेष कुमारी सडाैला ओलीले बुधबार पत्रकार सम्मेलनमा बाेल्दै खैरहनी नगरपालिकाका १३ वटै वडामा संघकाे पहिचान बन...

बिप्लब समर्थित विद्यार्थी नेता श्रेष्ठ चितवनमा पक्राउ

बिप्लब समर्थित विद्यार्थी नेता श्रेष्ठ चितवनमा पक्राउ
चितवन । बिप्लब समर्थित विद्यार्थी नेता श्रेष्ठ चितवनमा पक्राउ परेका छन् । चितवन प्रहरीले दिएकाे जानकारी अनुसार पुस ९ गते राति ८:३० बजेको समयमा गल्छी गाउँपालिका वडा नं. ०१, धादिङ घर भइ हाल भरतपुर म.न.पा. वडा नं. ११, चितवन बस्ने आफुलाई अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक बताउने २४ वर्षिय ‘सम्राट’ भन्ने सुमन श्रेष्ठलाई पक्राउ गरेकाे छ । ...

निर्वाचन आयाेगले नेकपा बिभाजनलाई मान्यता दिएन, माधव नेपाल र ओलीका केन्द्रीय सदस्यलाई समस्या

निर्वाचन आयाेगले नेकपा बिभाजनलाई मान्यता दिएन, माधव नेपाल र ओलीका केन्द्रीय सदस्यलाई समस्या
काठमाडौं । निर्वाचन आयाेगले नेकपा बिभाजनलाई मान्यता नदिदा सबैभन्दा समस्या प्रचण्ड खेमाबाट अध्यक्ष बनेका माधव नेपाल र ओलीले बनाएका केन्द्रीय सदस्यलाई पर्ने भएकाे छ । नेपाल कम्युनिष्ट पार्टीको विभाजनलाई निर्वाचन आयोगले कानूनी मान्यता नदिएपछि सबैभन्दा ठुलाे समस्या माधव नेपाललाई पुगेकाे देखिन्छ । जब नेकपा बिभजित भयाे तब गत पुष ७ गते प्रचण्ड पक्षले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै...

प्रत्यक्ष बैदेशिक लगानी खुल्ला गर्ने सरकारको निर्णय बिरुद्ध किसान तथा उद्यमी आन्दोलित

प्रत्यक्ष बैदेशिक लगानी खुल्ला गर्ने सरकारको निर्णय बिरुद्ध किसान तथा उद्यमी आन्दोलित
महेश पाण्डे चितवन । प्रत्यक्ष बैदेशिक लगानी खुल्ला गर्ने सरकारको निर्णय बिरुद्ध किसान तथा उद्यमी आन्दोलित भएका छन् । सरकारले नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुँदाहुँदै स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी मन्त्रीपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्त सहीत डेरी उद्योग, पशुपंक्षीपालन, माहुरीपालन, माछापालन, फलफुल तरकारी आदी र कृषिका प्राथामिक उत्पादन संग सम्बन्धित व्यवसायमा प्र...

लायन्स क्लब अफ रत्ननगर समृद्धिले गर्‍यो विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण

लायन्स क्लब अफ रत्ननगर समृद्धिले गर्‍यो विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण
चितवन । लायन्स क्लब अफ रत्ननगर समृद्धिले विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण गरेको छ । सामाजिक संस्थाको रुपमा सक्रिय रहेको लायन्स क्लब अफ रत्ननगर समृद्धिले आज (शनिवार) रत्ननगरमा रहेको पञ्चदिप आधारभुत विद्यालयमा रहेका ७० जना विद्यार्थी तथा बालवालिकाहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण गरेको हो । सो संस्थाकी अध्यक्ष सम्झना घिमीरेले आफ्नो जन्मदिनको अवसरमा क्लबको सहक...