रत्ननगरमा दोश्रो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने (भिडीयो सहित)
२७ भाद्र, रत्ननगर
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पूर्वि चितवन स्पोर्टस क्लवको आयोजनमा असोज १० देखि १२ गते सम्म रत्ननगर ३, बेल्सिमा रहेको प्रस्ताविक कवर्डहलको स्थानमा दोश्रो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७६ आयोजन गर्न लागिएको आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ ।
कार्यक्रमका संयोजक मध्यका एक पुरु खनालले पत्रकारहरुलाई प्रेष बिज्ञप्ति पढेर ...






