रत्ननगरमा पत्रकार र जेसीज बीच मैत्रीपूर्ण फुटबल
रत्ननगर । पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता गरिएकाे छ । जेसीज सप्ताहकाे अबसरमा आयाेजित प्रतियाेगिता जेसीजकाे टिम ले जितेकाे छ । एकका बिरुद्ध दुई अन्तरले जेसीज विजयी भएकाे हाे ।
प्रतियाेगितामा जेसीजकाे तर्फबाट कप्तान सुरेशजंग पाण्डेले १ गाेल र राेशन पाैडेलले अर्काे गाेल गरेका थिए । पत्रकारकाे तर्फबाट राजनदिल गुरुङले एक गा...









