नेपालका २८ जिल्लामा कोरोना संक्रमण फैलियो
काठमाडौँ । नेपालमा कोभिड–१९ का सङ्क्रमित पछिल्ला दिनमा ह्वात्तै बढेको छ । नेपालमा हालसम्म कोभिडबाट सङ्क्रमित २९५ जना छन् तीमध्ये २३८ महिला र ५६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशका २८ जिल्लामा कोभिडको सङ्क्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।
उनका अनुसार प्रदेश नं १ मा ३९, प्रदेश नं २ मा १२१, बाग्मती प्रदेशमा १७ (एकको मृत्युसहित), ग...




