भारी मात्रामा लागूऔषधसहित एक पक्राउ
नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका ४ ललितपुरस्थित भित्री सडकखण्डमा यूपी १६ एच ७५७१ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसााइकलमा सवार बर्दघाट १३ भटौलिया बस्ने वर्ष ५९ को सुरेन्द्र चमारको साथबाट भारीमात्रामा लागूऔषध बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार निज चमारको साथबाट स्पास्मो ५७६ ट्...








