ओली निवासमै कमिसनको सेटिङ : डा भट्टराई
पोखरा- समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिसनको सेटिङ हुने गरेको आरोप लगाएका छन् ।
उनले ओलीका प्रियपात्र पूर्वसञ्चारमन्त्री एवं प्रवक्ता गोकुल बास्कोटाले ओलीकै घरमा बसेर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे ७० करोड कमिसनको डिलिङ गरेको दाबी गरे ।
समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढ...









