जनताका मन जित्ने काम गर्न जनप्रतिनिधिलाई देउवाको निर्देशन
भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधिलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिएका छन् ।
मध्यपुरथिमिको बोडेमा कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि आजबाट सुरु गरेको...









