सिस्टमले काम नगरेपछि एनआरएनएको चुनाव स्थगित
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि मतदान सुरु भएको एकघन्टा नबित्दै भोटिङ मेसिनले काम नगरेपछि चुनाव स्थगित भएको छ ।
निर्वाचन समितिले साँझ ५ बजेदेखि १० बजेसम्म मतदान गर्न तालिका सार्वजनिक गरेकोमा सुरुवातदेखि नै विवाद बढेपछि निर्वाचन कार्यक्रम नै आठ बजेपछि सुरु भएको थियो ।
ढिलाइ भए पनि मतदान भइरहेको थियो । तर, एकघन्टा जति मतदान भइसकेपछि भोटिङ मेसिनमा...








