दाउन्ने ट्रेडर्स तथा किसान दान उद्योगको किसान भेला रत्ननगरमा सम्पन्न, अण्डा उत्पादक संघको अध्यक्षमा रघुनाथ भट्टको माहोल बन्दै ।
९ श्रावण, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
दाउन्ने ट्रेडर्स तथा किसान दान उद्योगको किसान भेला रत्ननगरमा बुधवार सम्पन्न भएको छ । श्रावण ११ गते हुने नेपाल अण्डा उत्पादक संघको बिशेष अधिवेशनलाई केन्द्रित गरि किसान भेला राखिएको संस्थाका कार्यकारी निर्देशक बिनोद पोख्रेलले जानकारी दिए । उनले हाल अण्डा संघमा अध्यक्ष को भन्ने बिवादले गर्दा किसानलाई निकै मार परेको र र ...









