श्री कृष्णबाट खेल सामग्री सहयोग
राजन दिल गुरुङ
चितवन ,२३
साउन ।
वीरेन्द्रनगर सिक्स ग्रुपमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको लागि श्री कृष्ण कार्कीले खेल सामग्री प्रदान गर्नु भएको छ । नवलपरासी र चितवन जिल्ला गरि ३८ वटा फुटबल टिमले सहभागिता जनाएको उक्त खेल साउन २२ गते बाट सुरु भएको हो ।खेलको बारेमा अन्यत्र बाट थाहा भएको र खेलको लागि सहयोग गर्न सदैब आफु तयार भएको भन्दै वीरेन्द्रनगरका खेला...








