विपद्जन्य घटनामा वैशाखयता ४४४ जनाको मृत्यु, १०१ बेपत्ता

विपद्जन्य घटनामा वैशाखयता ४४४ जनाको मृत्यु, १०१ बेपत्ता
काठमाडौँ । गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर ४४४ को मृत्यु भएको छ । उक्त अवधिमा १०१ बेपत्ता भएका छन् भने ७३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठूलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाय मरेको र झण्डै रु ८२ करोड क्षत...

प्रतिकिलो रु ५६० मा खसीबोका बिक्री

प्रतिकिलो रु ५६० मा खसीबोका बिक्री
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलोचोटि खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो । निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा रु दश छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार काठ...

जन्मदिनको केक खाँदा १२ जना बिरामी

जन्मदिनको केक खाँदा १२ जना बिरामी
तनहुँ । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै परिवारका १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्ज्वल गैह्रेको जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् । बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन विक, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्...

भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको दर अत्यधिक...

प्रहरी सहायक निरीक्षणको हत्या, हबल्दार सम्पर्कविहीन

प्रहरी सहायक निरीक्षणको हत्या, हबल्दार सम्पर्कविहीन
धनगढी । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । शनिबार राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आइतबार बिहान नजिकैको मोहना नदीमा शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नदीमा फालिए...

थप २९४२ जनामा कोरोना संक्रमण, २३२६ जना डिस्चार्ज

थप २९४२ जनामा कोरोना संक्रमण, २३२६ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा आइतबार २९४२ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ । ...

भदौरे भीरमा स्कार्पियो दुर्घटना : पाँच जनाको मृत्यु

भदौरे भीरमा स्कार्पियो दुर्घटना : पाँच जनाको मृत्यु
ओखलढुङ्गा । ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने भदौरे भीरमा स्कार्पिओ दुर्घटना हुँदा ओखलढुङ्गाका दुईसहित पाँच जनाको ज्यान गएको छ । भैरहवाबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जानको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रस...

थप ३१६७ जनामा कोरोना संक्रमण, ३८ हजार ७३७ जना सक्रिय संक्रमित

थप ३१६७ जनामा कोरोना संक्रमण, ३८ हजार ७३७ जना सक्रिय संक्रमित
काठमाडौँ । नेपालमा थप ३७४९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२९ पुगेको छ । एकै...

रेम्डेसिभिर औषधि आयात तथा बिक्री वितरणको अनुमति

रेम्डेसिभिर औषधि आयात तथा बिक्री वितरणको अनुमति
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन् । उनका अनुसार नेपालका दुई कम्पनी यती फर्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, ...

काँग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग

काँग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ । काँग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना महामारीका कारण मुलुकमा मानवीय र आर्थिक संकट गहिरिँदै गएको र सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै यस विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन बोल...