सबैभन्दा बढी भ्रष्टाचार हुनेमा प्रदेश नं २ अघिअघि बागमती पछिपछि…

सबैभन्दा बढी भ्रष्टाचार हुनेमा प्रदेश नं २ अघिअघि बागमती पछिपछि…
काठमाडौँ । प्रदेश नं २ ले बढी भ्रष्टाचार हुने प्रदेशका रुपमा कीर्तिमान देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । यस्तै, बागमती प्रदेश पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ । काठमाडौँका विभिन्न मन्त्रालय तथा उच्च सरक...

रत्ननगर महोत्सवमा दर्शकको आकर्षण बढ्दै

रत्ननगर महोत्सवमा दर्शकको आकर्षण बढ्दै
चितवन- रत्ननगरको गरिमा र गौरवमय प्रस्तुतिका रुपमा पुस २५ गतेदेखि सुरु भएर आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आइतबार पनि दर्शकको सहभागिता उत्साहजनक रुपमा भएको आयोजक रत्ननगर उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव अवलोकनका लागि पुगेका दर्शकहरु विशेष गरी सांस्कृतिक कार्यक्रम तथा कृषि परिसर अवलोनका लागि पुगेका महोत्सव मूल संयाजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ...

रत्ननगर महोत्सवमा कृषि परिसरले तान्यो कृषक

रत्ननगर महोत्सवमा कृषि परिसरले तान्यो कृषक
चितवन- चितवनको गरिमामय प्रस्तुतिका रुपमा पुस २५ गतेदेखि जारी रत्ननगर महोत्सवमा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले छुट्टै कृषि परिसर राखिएको छ । कृषि प्रवद्र्धन समिति संयोजक ईश्वरीप्रसाद अर्यालका अनुसार महोत्सवभित्र कृषिका लागि छुट्टै परिसर निर्माणगरी त्यहाँ केराखेतीमा थोपा सिँचाई प्रविधि, बायो फ्लक प्रविधिबाट माछापालन, कौशीखेती तरकारी प्रविधि, च्याउखेती प्र...

डिप्रोक्स लघुवित्त संस्थाको १९औँ स्थापना दिवसमा रक्तदान तथा सम्मान

डिप्रोक्स लघुवित्त संस्थाको १९औँ स्थापना दिवसमा रक्तदान तथा सम्मान
चितवन- डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औँ स्थापना दिवसको अवसरमा भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यालयका निमित्त प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार काफ्लेको अध्यक्षता एवम् भरतपुर महानगर १० का वडाध्यक्ष अरुण पीडित भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्य प्रबन्धक हरिप्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । बुद्धिराज घिमिरे...

चितवनमा पुस २७ गतेदेखि सातौँ खिचरा महोत्सव

चितवनमा पुस २७ गतेदेखि सातौँ खिचरा महोत्सव
चितवन- थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा आयोजना हुँदै आइरहेको सातौँ सँस्करणको ‘खिचरा महोत्सव–२०७६’ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन आइतबारदेखि सुरु हुँदैछ । पूर्वीचितवनको खैरहनी नगरपालिका–५ गौचरनमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको महोत्सव मुल आयोजक समितिका संयोजक चूडामणि चौधरीले जानकारी दिए । महोत्स...

मेलम्ची खानेपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न

मेलम्ची खानेपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न
काठमाडौँ- मेलम्चीको पानी प्रशोधन गरेपछिमात्रै पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएका दुवै खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्नेगरी केन्द्रको निर्माण भएको हो । केन्द्रको निर्माण सम्पन्न भएकाले अब परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यहाँ रहेका प्रशोधन केन्...

अब अन्नपुर्ण बेस क्याम्प सम्मको यात्रा अल्टिच्युड हेलिकप्टरबाट झनै सहज

अब अन्नपुर्ण बेस क्याम्प सम्मको यात्रा अल्टिच्युड हेलिकप्टरबाट झनै सहज
महेश पाण्डे पोखरा । अब अन्नपुर्ण बेस क्याम्प सम्मको यात्रा अल्टिच्युड हेलिकप्टरबाट झनै सहज हुने भएको छ । पोखराबाट हेलिकप्टरमा यस अघि देखि नै अन्य हेलिकप्टर कम्पनिले अन्नपुर्ण बेस क्यम्पको यात्रा गरिरहेकोमा अल्टिच्युड हेलिकप्टरको अहिले २ वटा हेलिकप्टरनै पोखरामा आएपछि झनै सहज हुने देखिएको हो । समय हुनेहरुको लागि पद मार्ग उपयुक्त भएपनि समय अभाव हुनेहरुको लागि भने १ घण्टाको समय भ...

सार्वजनिक सवारी व्यवस्थित गर्न खोज्दा भ्रम फैलाइयो : पर्यटन व्यवसायी

सार्वजनिक सवारी व्यवस्थित गर्न खोज्दा भ्रम फैलाइयो : पर्यटन व्यवसायी
पोखरा । पर्यटक लिएर आउने ठूला सार्वजनिक सवारी साधन पोखराको भूगोल एवं साँघुरो बाटोका कारण सबै गन्तव्यमा पुग्न नसक्ने भन्दै पोखरा पर्यटन परिषद्ले यसलाई व्यवस्थित गर्न खोज्दा त्यसको भ्रामक प्रचार गरिएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । पर्यटक बोकेर भित्रिएका ठूला सार्वजनिक सवारी साधन सबै गन्तव्यसम्म पु¥याउन खोज्दा साँघुरो बाटोका कारण ट्राफिक जाम बढेको, दुर्घटना बढ्नुका साथै म...

खैरहनीमा सातौँ संस्करणको खिचरा महोत्सवको अन्तिम तयारी

खैरहनीमा सातौँ संस्करणको खिचरा महोत्सवको अन्तिम तयारी
चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिका–५, जबकौली गौचरणमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको सातौँ खिचरा महोत्सवको अन्तिम तयारी भएको आयोजकले जनाएको छ । थारु समुदायको माघी (खिचरा) पर्वको अवसरमा थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले महोत्सवको आयोजना गरेको हो । सभाले बुधबार पत्रकार सम्मेलनमार्फत् महोत्सवको तयारी र उद्देश्यबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ह...

मल कल्चरमा अभ्यस्त हुँदै चितवनवासी

मल कल्चरमा अभ्यस्त हुँदै चितवनवासी
चितवन- रत्ननगरका सुभास रेग्मीका लागि यस पटकको अंग्रेजी नयाँ वर्ष सम्झनामा रहिरहने घटना बनेको छ । ‘विगतका अंग्रेजी नयाँ वर्ष कसरी आएर कसरी जान्थ्यो थाहा थिएन । यसपटकको अविस्मरणीय बन्यो,’ उनीभन्छन्, ‘नेपाली नयाँ वर्षको दिन पनि यस्तै होस् भन्ने कामना गरेको छु ।’ उनी यति खुसी हुनुको कारण रहेछ– भरतपुरमा खुलेको सिजी ल्यान्डमार्कमा नयाँ वर्षको अघिल्लो दिन आयोजित सांगीति ककार्यक्रम ।...